नेकपाको दुवै पक्षले गरेका छुट्टा–छुट्टै दावीलाई निर्वाचन आयोगले मान्यता नदिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका छुट्टा–छुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आज (आइतबार) बसेको बैठकले दाहाल–नेपाल र ओली दुवै पक्षले गरेका दाबी नपुगेको निश्कर्ष निकालेको हो । बैठकले ओली…








