बेलायतको लागि पूर्व राजदुत डा. दुबसु नेपाल प्रस्थान, उता अमेरिकाको लागि नयाँ राजदुत डा. युवारज खतिवडा अमेरिका प्रस्थान

मेरिकाको लागि नयाँ राजदुत डा युवारज खतिवडा

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको चार वर्षे कार्यकाल सकी हिजो नेपाल फिर्ती हुनुभयो । दुताबास स्रोतका अनुसार राजदुत सुवेदी सपरिवार नेपाल फर्किसक्नुभएको छ । उहाको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबास प्रमुखविहीन नबनाउने नेपाल…

पुरा खबर पढ्नुहोस्बेलायतको लागि पूर्व राजदुत डा. दुबसु नेपाल प्रस्थान, उता अमेरिकाको लागि नयाँ राजदुत डा. युवारज खतिवडा अमेरिका प्रस्थान

नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

काठमाडौं । भारत सरकारबाट अनुदान प्राप्त ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी गरेको छ । आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा…

पुरा खबर पढ्नुहोस्नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

नेपालमा पहिलो चरणमा एक लाख ८४ हजारले कोरोनाविरूद्धको खोप लगाए

नेपालमा पहिलो चरणमा एक लाख ८४ हजारले कोरोनाविरूद्धको खोप लगाए

काठमण्डौ । भारत सरकारबाट अनुदान प्राप्त खोपको पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१…

पुरा खबर पढ्नुहोस्नेपालमा पहिलो चरणमा एक लाख ८४ हजारले कोरोनाविरूद्धको खोप लगाए

ड्याम मर्मत गर्ने क्रममा फेवाताल सुक्यो, माटो फाल्न बिज्ञहरुको सुझाब

पोखराको फेवाताल

फेवा तालको ड्याम मर्मतका लागि यतिबेला फेवातालको जलाशय क्षेत्र घटाइएको छ । तालको नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले शनिबार ठूलो मात्रामा पानी घटाएको हो । पानीको सतह दुई मिटरसम्म घट्ने अनुमान छ । पानीको…

पुरा खबर पढ्नुहोस्ड्याम मर्मत गर्ने क्रममा फेवाताल सुक्यो, माटो फाल्न बिज्ञहरुको सुझाब

चीन र कोभ्याक्सले नेपाललाई कोरोना बिरुध्दको खोप उपलब्ध गराउने

चीन र कोभ्याक्सले नेपाललाई कोरोना बिरुध्दको खोप उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार…

पुरा खबर पढ्नुहोस्चीन र कोभ्याक्सले नेपाललाई कोरोना बिरुध्दको खोप उपलब्ध गराउने

विवेकशील साझा प्रवास समिती अन्तर्गत माल्टामा राष्ट्रिय समिती गठन

विवेकशील साझा राष्ट्रिय समिति माल्टा

विवेकशील साझा पार्टी नेपालमा आस्था अनि सद्भाव राख्ने प्रवासका नेपालीहरु एकिक्रित हुने क्रममा युरोपको माल्टामा पनि विवेकशील साझा प्रवास समिति गठन भएको छ । पार्टी एकीकरण पश्चात केही प्रक्रिया पार गर्दै विवेकशील साझा यूरोप माहादेशिय समितिको संयोजक यूके निवासी एस…

पुरा खबर पढ्नुहोस्विवेकशील साझा प्रवास समिती अन्तर्गत माल्टामा राष्ट्रिय समिती गठन

कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार ?

कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार

एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको…

पुरा खबर पढ्नुहोस्कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार ?

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । त्यस्तै अर्को अपहेलना मुध्दामा पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित स्यवयं उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

२१ वर्षकै उमेरमा सर्बोच्चमा रिट, संसद विघटनविरुद्धको बहसमा चर्चामा आए युवा वकिल समृत खरेल

युवा वकिल समृत खरेल

काठमाण्डौ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ जारी छ । नेपालका नाम चलेका वरिष्ठ वकिलहरुले आआफ्नो पक्षबाट दमदार तर्क गरिरहेका छन् । वरिष्ठ अधिवक्ताहरुको माझबाट बिहीबार एक २५ वर्षे युवा बहसका लागि इजलासमा खडा भए । ती…

पुरा खबर पढ्नुहोस्२१ वर्षकै उमेरमा सर्बोच्चमा रिट, संसद विघटनविरुद्धको बहसमा चर्चामा आए युवा वकिल समृत खरेल