अन्तत: नेतृ रामकुमारी झाँक्री पक्राउ, बिभिन्न नेताहरुको प्रतिकृया

अन्तत: नेतृ रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली सुरूमा रित्तै फर्किएकाे थियाे । उनकाे निवास…

पुरा खबर पढ्नुहोस्अन्तत: नेतृ रामकुमारी झाँक्री पक्राउ, बिभिन्न नेताहरुको प्रतिकृया

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

काठमाडाैँ । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी…

पुरा खबर पढ्नुहोस्केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी, एक जना घाइते

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्काे विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाकाे टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै…

पुरा खबर पढ्नुहोस्नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी, एक जना घाइते

नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो भने पेट्रोलइयम पदार्थको मुल्य बढायो

नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो…

पुरा खबर पढ्नुहोस्नेपाल सरकारले पिसिआर टेस्ट शुल्क घटायो भने पेट्रोलइयम पदार्थको मुल्य बढायो

प्रधानमन्त्री ओलीले फेरी लिंदै छन् ठुलो निर्णय, नेपाली राजनीतिमा ब्यापक उथलपुथल हुने अनुमान

प्रधानमन्त्री ओलीले फेरी लिंदै छन् ठुलो निर्णय, नेपाली राजनीतिमा ब्यापक उथलपुथल हुने अनुमान

ईश्वरी सुवेदी । काठमण्डौ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ। मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीलाई आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री ओलीले फेरी लिंदै छन् ठुलो निर्णय, नेपाली राजनीतिमा ब्यापक उथलपुथल हुने अनुमान

ओलीकै ‘स्टाइल’मा प्रचण्ड-नेपाल समूहले मन्चबाट सोफा हटायो, सबैलाई एउटै कुर्सी

ओलीकै 'स्टाइल'मा प्रचण्ड-नेपाल समूहले मन्चबाट सोफा हटायो, सबैलाई एउटै कुर्सी

काठमाडौं । यतिखेर सभागृह चोकमा नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले शक्ति प्रदर्शनका लागि तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपाको दुवै खेमा एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा छन् । त्यही क्रममा आज आन्दोलनरत नेकपाका कार्यकर्ता…

पुरा खबर पढ्नुहोस्ओलीकै ‘स्टाइल’मा प्रचण्ड-नेपाल समूहले मन्चबाट सोफा हटायो, सबैलाई एउटै कुर्सी

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल साथै भागीरथ भट्टको हत्य सम्बन्धमा अनुसन्धान तिब्र पार्न अनुरोध

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल

राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै…

पुरा खबर पढ्नुहोस्गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल साथै भागीरथ भट्टको हत्य सम्बन्धमा अनुसन्धान तिब्र पार्न अनुरोध

रामकुमारी झाँक्री पक्राउ पर्न सक्ने

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ पर्न सक्ने

गगन आर्यल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री (केन्द्रीय सदस्य) रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरिरहेको पाइएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी…

पुरा खबर पढ्नुहोस्रामकुमारी झाँक्री पक्राउ पर्न सक्ने

चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

काठमाडौं । नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली मंगलबार बिहान निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । वैशाख १७ र २७ गते हुने चुनावको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित नेताहरू आयोग पुगेका छन् । मन्त्रिपरिषद्ले सोमवार गरेको…

पुरा खबर पढ्नुहोस्चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा