एनआरएनएले विश्वब्यापी नि:शुल्क टेली हेल्थ सेवा सुरु गर्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो । टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास…








