१३ महिना थप बस्न सक्ने सुबिधा लगत्तै दक्षिण कोरिया सरकारले अवैधानिक विदेशी कामदारको बच्चालाई वैधानिकता दिने

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि दक्षिण कोरियाले विदेशी कामदार लगेको छैन । कोरोना भाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने…








