पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई रिट

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई रिट

काठमाडौँ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र…

पुरा खबर पढ्नुहोस्पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई रिट

नब नियुक्त प्रदेश २ प्रमुख डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा जुटे

डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा

बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुखले उद्धार गरेका छन्। जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि अस्पताल पठाएका हुन् । ‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो…

पुरा खबर पढ्नुहोस्नब नियुक्त प्रदेश २ प्रमुख डा झा आफैं दुर्घटनामा छटपटाइरहेका घाइतेको उद्धारमा जुटे

रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के ‘ग्यालेक्सी’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।…

पुरा खबर पढ्नुहोस्रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

नबनियुक्त प्रदेश प्रमुख झालाई जन्म गाउँमा २०१ किलोको मालाले स्वागत

२०१ किलोको मालाले स्वागत

प्रदेश २ को प्रमुखमा हालैमात्र नियुक्त भएका डा. राजेश झालाई जन्मिएको गाउँ रौतहटको सुन्दरपुरमा स्वागत गरिएको छ । गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई दुई सय एक किलोको माला पहिराएर सोमवार सुन्दरपुरमा…

पुरा खबर पढ्नुहोस्नबनियुक्त प्रदेश प्रमुख झालाई जन्म गाउँमा २०१ किलोको मालाले स्वागत

गैर आवासिय नेपाली संघ र अन्तराष्ट्रिय पर्वत समाजले पर्वत रेडक्रसलाई एम्बुलेन्स किन्न सहयोग रकम हस्तन्तरण

एम्बुलेन्स किन्न सहयोग रकम हस्तन्तरण

पर्वत । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषद र अन्तराष्ट्रिय पर्वत समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतलाई एम्बुलेन्स सहयोग गरेका छन् । पर्वत रेडक्रसमा हाल दुई वटा एम्बुलेन्स रहेकोमा एउटा एम्बुलेन्स निकै पुरानो भएर वर्षाैं पहिलेदेखि थन्किएर बसेको छ…

पुरा खबर पढ्नुहोस्गैर आवासिय नेपाली संघ र अन्तराष्ट्रिय पर्वत समाजले पर्वत रेडक्रसलाई एम्बुलेन्स किन्न सहयोग रकम हस्तन्तरण

बागलुङको गलकोटका तीन वनमा आगलागी, लमजुङको आगोलागी भने तीन दिनपछी नियन्त्रणमा

बागलुङको गलकोटका तीन वनमा आगलागी

बागलुङ । बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति…

पुरा खबर पढ्नुहोस्बागलुङको गलकोटका तीन वनमा आगलागी, लमजुङको आगोलागी भने तीन दिनपछी नियन्त्रणमा

कोरोना संक्रमणबाट विदेशमा ३३६ जना नेपालीको मृत्‍यु, पछील्लो अपडेट

कोरोना संक्रमणबाट विदेशमा ३३६ जना नेपालीको मृत्‍यु,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने…

पुरा खबर पढ्नुहोस्कोरोना संक्रमणबाट विदेशमा ३३६ जना नेपालीको मृत्‍यु, पछील्लो अपडेट

आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

काठमाण्डौ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १0:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए…

पुरा खबर पढ्नुहोस्आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ । लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो । आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा आमालाई शुभकामना दिन पुगेका…

पुरा खबर पढ्नुहोस्पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट