काठमाडौंको जग्गा बेचेर पैसा कमाउन टर्की पुगेकी आमाछोरी उतै बेचिइन्

नेपालबाट छोरी पठाउने, टर्कीमा बावुले बेच्ने- काठमाडौं । राम्रो कमाइ हुने प्रलोभन देखाएर ददालले टर्की पुर्याइएकी दुई आमाछोरी बेचबिखनमा परेको खुलेको छ । काठमाडौं बूढानीलकण्ठमा रहेको जग्गा बेचेर दलाललाई २० लाख रुपैयाँ बुझाएर टर्की पुगेकी आमाछोरी उतै बेखबिखनमा परेको खुलेको…








