४० करोड राजश्व छलीको अभियोगमा तीन फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर

काठमाडौं । वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ । विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च…








