बीबीसीको मास्टर सेफ उपविजेता शाहलाई नाथमको सम्मान

काठमाडौं । बीबीसीको मास्टर सेफ उपविजेता सन्तोष शाहलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले सम्मान गरेको छ।रविभवनस्थित नाथम परिसरमा बुधबार आयोजित विशेष समारोहमा साहलाई सम्मान गरिएको हो । प्रतियोगितामा साहले नेपाली खानाको परिकार पेश गरेर सबैको मन जितेका…








