राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

नयाँ मन्त्रीपरिषद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन् । नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

सबै दलले टुंग्याए मन्त्रीको नाम : यी हुन् आज सपथ खाने १३ मन्त्री (नामसहित)

मन्त्रीको नाम

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने…

पुरा खबर पढ्नुहोस्सबै दलले टुंग्याए मन्त्रीको नाम : यी हुन् आज सपथ खाने १३ मन्त्री (नामसहित)

विमान दुर्घटनामा बेपत्ता भएकाको खोजी जारी

विमान दुर्घटना

पोखरा । पोखराको सेती खोंचमा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेकाहरुको सोमबार बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । दुर्घटनामा परेकाे यती…

पुरा खबर पढ्नुहोस्विमान दुर्घटनामा बेपत्ता भएकाको खोजी जारी

मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा छलफल बाक्लियो

मन्त्रिपरिषद् विस्तार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । उक्त भेटमा मन्त्रालय भागबण्डामा करिब करिब सहमति भएको बालुवाटार स्रोतले जानकारी दिए ।…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद् विस्तारका लागि बालुवाटारमा छलफल बाक्लियो

राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने प्रचण्डको संकेत

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष केपी शर्मा ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको भन्दै राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन् । नेपाली कांग्रेसले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री स्वयंले…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने प्रचण्डको संकेत

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएकाे आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो । रामकृष्ण भण्डारीले लेखेको ‘सत्ता संघर्ष : ३० वर्षमा…

पुरा खबर पढ्नुहोस्नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु : गृहमन्त्री लामिछानेले

गृहमन्त्री रवि लामिछाने

काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताएका छन् । कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि सडक…

पुरा खबर पढ्नुहोस्न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु : गृहमन्त्री लामिछानेले

२० लाख धरौटी बुझाएर ९९ दिनपछि सन्दीप लामिछाने थुनामुक्त

सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर…

पुरा खबर पढ्नुहोस्२० लाख धरौटी बुझाएर ९९ दिनपछि सन्दीप लामिछाने थुनामुक्त

महासचिव हुनेगरी घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

घनश्याम भूसाल

काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा आउँदैछन् ।आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले नेकपा एसमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन् । भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि…

पुरा खबर पढ्नुहोस्महासचिव हुनेगरी घनश्याम भूसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै