सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

बहराइनी राजकुमार हमाद मोहम्मद

काठमाडौं । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको…

पुरा खबर पढ्नुहोस्सगरमाथा आरोहण गर्दै बहराइनी राजकुमार हमाद मोहम्मद

अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित

अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक अनिर्णित बनेको छ । शुक्रवार बसेको कांग्रेस संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव लैजानेबारे घनिभूत छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएको सचेतक पुष्पा…

पुरा खबर पढ्नुहोस्अविश्वास प्रस्तावबारे कांग्रेस संसदीय दल अनिर्णित

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए । नेकपा दुई समूहमा विभाजित भएका बेला…

पुरा खबर पढ्नुहोस्वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगले आइतबार टुंगो लगाउने

नेकपाको आधिकारिकता आइतबार टुंगो लगाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो निर्वाचन आयोगले आइतबार लगाउने भएको छ । आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । शुक्रबार आयोग पुगेका प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका नेताहरुसँगको भेटमा प्रमुख आयुक्त थपलियाले आइतबार…

पुरा खबर पढ्नुहोस्नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगले आइतबार टुंगो लगाउने

‘रेलको बाटो’ सुटिङका लागि फोक्सुण्डो पुगेको कलाकारलाई हेलिकप्टरबाट उद्धार

कलाकारलाई हेलिकप्टरबाट उद्धार

डोल्पा । चर्चित गीत ‘रेलको बाटो’को छायांकनका लागि डोल्पाको शे–फोक्सुण्डो ताल पुगेका एक जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भिडियो छायांकनका लागि पुगेका कलाकार अमृत सुनार लेक लागेर बिरामी परेपछि सेनाको हेलिकप्टरबाट नि:शुल्क उद्धार गरी सुर्खेत लगिएको हो ।…

पुरा खबर पढ्नुहोस्‘रेलको बाटो’ सुटिङका लागि फोक्सुण्डो पुगेको कलाकारलाई हेलिकप्टरबाट उद्धार

नारायणगढ–मुग्लिङ सडक एक हप्ताको लागि दैनिक साढे ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडक

भरतपुर । नारायणगढ–मुग्लिङ सडक खण्ड फागुन २३ गतेदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम सुचारु हुने भएकाले फागुन २३ गते देखि २९ गतेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी…

पुरा खबर पढ्नुहोस्नारायणगढ–मुग्लिङ सडक एक हप्ताको लागि दैनिक साढे ४ घण्टा बन्द हुने

अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्च तोडफोड, विथोलियो कार्यक्रम

विथोलियो कार्यक्रम

बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएको एक कार्यक्रमलाई स्थानीयवासीले बिथोलेका छन् । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका हुन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले आक्रमण गरेपछि कार्यक्रम बिथोलिएको कार्यक्रममा…

पुरा खबर पढ्नुहोस्अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्च तोडफोड, विथोलियो कार्यक्रम

एनए यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा गर्न रोक

एनआरएनएको लोगो

यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीले नेपाल एशोसिएसन (एनए) युएईलाई संघको लोगो र संघ सम्बन्धी अन्य गतिविधि गर्न रोक लगाइएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माद्वारा हस्ताक्षरित पत्रमा…

पुरा खबर पढ्नुहोस्एनए यूएईलाई एनआरएनएको लोगो र गतिविधिमा गर्न रोक

मेलम्ची खानेपानीः सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्ने, सजग रहन आग्रह

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षण

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ…

पुरा खबर पढ्नुहोस्मेलम्ची खानेपानीः सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्ने, सजग रहन आग्रह