पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

अमेरिकाले ३६ वर्षअघि ललिपुरको पाटनबाट चोरिएको वासुदेव-कमलाजा (लक्ष्मी–नारायण) मूर्ति भेट्टाएपछि नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति…

पुरा खबर पढ्नुहोस्पाटनबाट ३६ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं महानगरमा १५ खोप केन्द्र बिहान १० बजेदेखी ४ बजेसम्म खोप लगाइने

काठमाडौं महानगरमा १५ खोप केन्द्र

काठमाण्डौ । दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ खोप केन्द्र तोकेको छ । २३ फागुनबाट सुरु हुने अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिने तयारी छ । खोप…

पुरा खबर पढ्नुहोस्काठमाडौं महानगरमा १५ खोप केन्द्र बिहान १० बजेदेखी ४ बजेसम्म खोप लगाइने

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति गठन

महाशिवरात्रिका लागि पशुपति

काठमाण्डौ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको…

पुरा खबर पढ्नुहोस्महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति गठन

आपराधिक गतिविधि नियन्त्रण गर्न बिरगन्जमा सिसिटिभी क्यामरा जडान

सिसिटिभी क्यामरा जडान

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नम्बर २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ । भारतीय सीमासँग जोडिएको प्रदेश २…

पुरा खबर पढ्नुहोस्आपराधिक गतिविधि नियन्त्रण गर्न बिरगन्जमा सिसिटिभी क्यामरा जडान

म्याग्दीको स्लेट खानी जङ्गलमै अलपत्र

म्याग्दीको स्लेट खानी जङ्गलमै अलपत्र

गलेश्वर । बिशेषत घर छाउने बहुउपयोगी ढुङ्गा स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लाको देशमा मणि’को नियति भोग्न बाध्य भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे…

पुरा खबर पढ्नुहोस्म्याग्दीको स्लेट खानी जङ्गलमै अलपत्र

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । तेजाव आक्रमणविरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएकाे छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गर्न लागिएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला…

पुरा खबर पढ्नुहोस्मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

नेपाल सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, नेपाल बिद्रोहीमुक्त

नेपाल सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यस्ता छन् सहमतिका तीन बुँदा-–…

पुरा खबर पढ्नुहोस्नेपाल सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, नेपाल बिद्रोहीमुक्त

पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकासको पढाइ, कति लाग्छ खर्च ?

पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकासको पढाइ

पोखरा । पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन यही शैक्षिकसत्रदेखि उद्यमशीलता विकास Entrepreneurship Development कार्यक्रमअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ । सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सफल भई चारवर्षे…

पुरा खबर पढ्नुहोस्पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकासको पढाइ, कति लाग्छ खर्च ?

भूमि नक्साकंनको लागि ड्रोन क्यामेरा

भूमि नक्साकंनको लागि ड्रोन क्यामेरा

दाङ । तुलसीपुर उपमहानगरपालिकाले भूमि नक्साकंन गर्ने भन्दै साढे तीन लाख बढी मूल्यको ड्रोन क्यामेरा ल्याएको छ। सुकुम्बासी, दलित भूमिहिन तथा अब्यवस्थित बसोबासीको लगत संकलन कार्य सम्पन्न भएर नक्सांकन गर्न ड्रोन क्यामेरा प्रयोग सर्वेक्षण गरिने उपमहानगरले जनाएको छ । उपमहानगरपालिका…

पुरा खबर पढ्नुहोस्भूमि नक्साकंनको लागि ड्रोन क्यामेरा