कोमल वलीले रघुजी पन्तविरुद्ध भोलि मुद्दा हाल्ने

कोमल वलीले रघुजी पन्तविरुद्ध भोलि मुद्दा हाल्ने

काठमाडौं । लोकप्रिय गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छिन् । कानून व्यवसायीसँग परामर्शपछि उनले भोलि जिल्ला अदालतमा मुद्दा दिने तयारी गरेकी हुन् । केही दिनअघि पन्तले वलीविरुद्ध ‘यौनिक…

पुरा खबर पढ्नुहोस्कोमल वलीले रघुजी पन्तविरुद्ध भोलि मुद्दा हाल्ने

सर्वोच्चको फैसला : अब नारायणीमा मर्स्याङ्दी र त्रिशुली कसरी छुट्याउने ?

सर्वोच्चको फैसला : अब नारायणीमा मर्स्याङ्दी र त्रिशुली कसरी छुट्याउने ?

काठमाडौँ । ‘दोभानमा त्रिशुली र मर्स्याङ्दी मिसिँदै तल पुग्दै ‘नारायणी’ बनिसक्यो । अब त्रिशुली र मर्स्याङ्दी नै बन्‍नु भनी आदेश गरेपछि के हुन्छ ?’ जब सर्वोच्च अदालतले ‘एकीकृत नेकपा’ एमाले र माओवादी केन्द्रलाई अलग-अलग राजनीतिक दलका रुपमा ‘साविककै अवस्था’ कायम…

पुरा खबर पढ्नुहोस्सर्वोच्चको फैसला : अब नारायणीमा मर्स्याङ्दी र त्रिशुली कसरी छुट्याउने ?

कीर्तेको हद: मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

काठमाडौँ । तपाइँले भविष्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ ? यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्‍याउनु होला । हालै काठमाडौँमा यस्तै घटना…

पुरा खबर पढ्नुहोस्कीर्तेको हद: मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

१०० वर्षको बृद्ध छविलालले लगाए कोरोनाविरुद्धको खोप

१०० वर्षीय ज्येष्ठ नागरिक छविलाल लामिछानेलाई खोप लगाए

हेटौंडा । नेपालमा दोस्रो चराणको कोरोना बिरुध्दको खोप अभियान सुरु भए लगत्तै आज देश भरका गाउपालिकाहरुमा ६५ बर्ष नाघेका ब्रिध्दहरुलाई खोप लगाउन सुरु गरिएको थियो । यसै क्रममा मकवानपुरगढी गाउँपालिकामा ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप…

पुरा खबर पढ्नुहोस्१०० वर्षको बृद्ध छविलालले लगाए कोरोनाविरुद्धको खोप

भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

यस्तो छ संसदको कार्यसूची

काठमाडौँ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको साटो प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा पुस ५ गते…

पुरा खबर पढ्नुहोस्भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो, बहुप्रतीक्षित मेलम्ची आयोजनाको बिस्तृत कथा

३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो

कमल राना । काठमाडौँ । काठमाडौँ उपत्यकाबासीको तीन दशकभन्दा बढीको प्रतिक्षालाई अन्त्य गर्दै शनिबार पहिलोपटक सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा खसेको छ । १० फागुनमा हालिएको मेलम्ची खोलाको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै १२ दिनमा सुन्दरीजल आइपुगेको…

पुरा खबर पढ्नुहोस्३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो, बहुप्रतीक्षित मेलम्ची आयोजनाको बिस्तृत कथा

नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो, आफ्नो पक्षमा बहुमत सांसद् रहेको दाबी

नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो,

काठमाडौँ । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् । बैठकमा वामदेव गौतम,…

पुरा खबर पढ्नुहोस्नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो, आफ्नो पक्षमा बहुमत सांसद् रहेको दाबी

प्रधानमन्त्री ओलीले भोलि खोप लगाउने, साथै दोस्रो चरणको खोप अभियान सुरु गर्ने

प्रधानमन्त्री ओलीले भोलि खोप लगाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड-१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पताल पुगेर कोभिड-१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनु हुनेछ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड-१९…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री ओलीले भोलि खोप लगाउने, साथै दोस्रो चरणको खोप अभियान सुरु गर्ने

मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने

मेलम्चीको पानी सुन्दरीजलमा

काठमाडाैँ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । आयोजना निर्माण थालिएको झन्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरुङ हुँदै आज काठमाडौंस्थित सुन्दरीजलमा आइपुग्दैछ । २०५१ मा मध्यावधि चुनावताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद…

पुरा खबर पढ्नुहोस्मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने