पुनहिलमा दृष्य अवलोकन स्थलसहितको आश्रयस्थल

पुनहिलमा दृष्य अवलोकन स्थलसहितको आश्रयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृष्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृष्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । पर्यटन…

पुरा खबर पढ्नुहोस्पुनहिलमा दृष्य अवलोकन स्थलसहितको आश्रयस्थल

ओली सरकार जोगाउने नेपाल समूहको निर्णय: एमालेको एकता ओलीकै भूमिकामा निर्भर

ओली सरकार जोगाउने नेपाल समूहको निर्णय: एमालेको एकता ओलीकै भूमिकामा निर्भर

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई दिएपछि र एमाले माओवादी ब्युँत्यादिएपछि प्रचण्ड समूहबाट पुनः एमालेमा फर्किएका माधव नेपाल समूहले आज काठमाडाैंको एक होटलमा गुट भेला गरेको छ। भेलामा नेपाल समूहका नेताहरूले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने बताएका…

पुरा खबर पढ्नुहोस्ओली सरकार जोगाउने नेपाल समूहको निर्णय: एमालेको एकता ओलीकै भूमिकामा निर्भर

पोखरा लगायत गण्डकी क्षेत्रमा हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति

हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति

गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी…

पुरा खबर पढ्नुहोस्पोखरा लगायत गण्डकी क्षेत्रमा हावाहुरीसहितको असिना पानीले बालिनालीको क्षति

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बगाउने, पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बगाउने

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै…

पुरा खबर पढ्नुहोस्शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बगाउने, पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

एकता नसकिंदै फुट्नसक्ने जसपा

एकता नसकिंदै फुट्नसक्ने जसपा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएसंगै धेरैको ध्यान जनता समाजवादी पार्टीतर्फ मोडिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा संसदमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस वा जसपामध्ये कुनै एकको…

पुरा खबर पढ्नुहोस्एकता नसकिंदै फुट्नसक्ने जसपा

यसरी घट्यो फेवातालको १६०९ रोपनी क्षेत्र

यसरी घट्यो फेवातालको १६०९ रोपनी क्षेत्र

पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण,…

पुरा खबर पढ्नुहोस्यसरी घट्यो फेवातालको १६०९ रोपनी क्षेत्र

“जातको प्रश्न” कार्यक्रम वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० प्रतिस्पर्धीमा छनोट

"जातको प्रश्न" कार्यक्रम

समता फाउण्डेसनले निर्माण गरेको टेलिभिजन संवाद ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज२०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै…

पुरा खबर पढ्नुहोस्“जातको प्रश्न” कार्यक्रम वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० प्रतिस्पर्धीमा छनोट

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध…

पुरा खबर पढ्नुहोस्कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

महिला दिवसको कार्यक्रममा बच्चा बोकेरै सहभागी भइन् सांसद नविना

सांसद नविना लामा

काठमाडौं । महिलाको काँधमा कत्ति बोझिलो जिम्मेवारी छ भन्ने कुरा सोमबार आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सांसद नविना लामालाई हेर्दा पुग्छ । कार्यक्रमको जोहो मिलाउने जिम्मा उनकै थियो । तर, उनको साथमा ७ महिनाको छोरा पनि थिए । बच्चा बोकेरै…

पुरा खबर पढ्नुहोस्महिला दिवसको कार्यक्रममा बच्चा बोकेरै सहभागी भइन् सांसद नविना