पशुपतिमा जलहरी राख्न सर्वोच्चले खोलिदियो बाटो

पशुपतिमा जलहरी राख्न सर्वोच्चले खोलिदियो बाटो

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरको शिवलिंगमा राखेको सुनको जलहरी तत्काल नहट्ने भएको छ । सुनको जलहरी राख्न नहुने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सुनको जलहरी अहिले तत्काल नहट्ने भएको हो…

पुरा खबर पढ्नुहोस्पशुपतिमा जलहरी राख्न सर्वोच्चले खोलिदियो बाटो

राष्ट्रपति बिद्यादेबी भण्डारीले आगामी चैत ९ र १० गते बङ्गलादेश भ्रमण गर्ने

राष्ट्रपति बिद्यादेबी भण्डारीले आगामी चैत ९ र १० गते बङ्गलादेश भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ ।बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले दुई दिवसीय भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले आगामी चैत ९ र १० गते बङ्गलादेश भ्रमण गर्ने

सगरमाथा चढ्न नेपाल आइपुग्यो बहराइनको राजकुमार र ‘भीआइपी’ टोली

सगरमाथा चढ्न नेपाल आइपुग्यो बहराइनको राजक्मार र ‘भीआइपी’ टोली

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली काठमाडौँ आइपुगेको छ । बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानबाट टोली नेपाल आइपुगेको हो । राजकुमारसहितको पर्वतारोही टोली सोमबार साँझ ६:४८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण भएका थिए…

पुरा खबर पढ्नुहोस्सगरमाथा चढ्न नेपाल आइपुग्यो बहराइनको राजकुमार र ‘भीआइपी’ टोली

मर्दी हिमाल पदयात्रा सुरु

मर्दी हिमाल पदयात्रा सुरु

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन(टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि सुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित…

पुरा खबर पढ्नुहोस्मर्दी हिमाल पदयात्रा सुरु

माधव नेपाल समूहको आजको बैठकका निर्णयहरु

माधव नेपाल समूहको आजको बैठकका निर्णयहरु

नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको…

पुरा खबर पढ्नुहोस्माधव नेपाल समूहको आजको बैठकका निर्णयहरु

कांग्रेस र जसपा बिच छलफल सुरु, ओली सरकार हटाउनु पर्छ महामन्त्री कोइराला

कांग्रेस र जसपा बिच छलफल सुरु

काठमाडौँ । सम्भावित र आगामी सत्ता समिकरणबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालबीच छलफल सुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच शुक्रबार अपरान्ह बुढानिलकण्ठमा छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए…

पुरा खबर पढ्नुहोस्कांग्रेस र जसपा बिच छलफल सुरु, ओली सरकार हटाउनु पर्छ महामन्त्री कोइराला

भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट गाउँखर्ककी चमेली पक्राउ

कोठी सञ्चालन गर्ने पक्राउ

काठमाडौं । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क…

पुरा खबर पढ्नुहोस्भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट गाउँखर्ककी चमेली पक्राउ

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज, महाधिबेशन मंसिर २ गते देखी

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो ।…

पुरा खबर पढ्नुहोस्एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने वाग्मती प्रदेश इन्चार्ज, महाधिबेशन मंसिर २ गते देखी

महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

म्याग्दीमा खुल्यो सहकारी होटल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको…

पुरा खबर पढ्नुहोस्महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल