यस्तो छ एमाले नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन…

पुरा खबर पढ्नुहोस्यस्तो छ एमाले नेपाल–खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुहरु यी हुन-

नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

चालु आर्थिक वर्षको माघसम्ममा नेपालले रु. ६९ अर्ब ९२ करोडको वस्तु निर्यात गर्‍यो । यसमध्ये रु. १९ अर्ब ५९ करोड बराबरको निर्यात भटमासको तेल मात्रै भएको छ । यो कुल निर्यातको सबैभन्दा धेरै अर्थात् २८ प्रतिशत हो । नेपालमा पर्याप्त भटमास उत्पादन…

पुरा खबर पढ्नुहोस्नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुहरु यी हुन-

लमजुङको भुजुङमा चट्याङ लागेर एकजना विद्यार्थीको मृत्यु, दुई गम्भीर घाइते

चट्याङ लागेर एकजना विद्यार्थीको मृत्यु

लम्जुङ । चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज दिउँसो…

पुरा खबर पढ्नुहोस्लमजुङको भुजुङमा चट्याङ लागेर एकजना विद्यार्थीको मृत्यु, दुई गम्भीर घाइते

राष्ट्रपतिको निवास शीतल निवासमा सर्वदलीय बैठकमा चालु: झलनाथ र माधव गएनन् (उपस्थितको सुची)

शीतल निवासमा सर्वदलीय बैठकमा चालु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ। समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् । पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिको निवास शीतल निवासमा सर्वदलीय बैठकमा चालु: झलनाथ र माधव गएनन् (उपस्थितको सुची)

काठमाडौं महानगरले खुला मञ्च पूर्ण खाली गर्दै, अस्थायी बसपार्क सारिने

खुला मञ्च पूर्ण खाली गर्दै, अस्थायी बसपार्क सारिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको…

पुरा खबर पढ्नुहोस्काठमाडौं महानगरले खुला मञ्च पूर्ण खाली गर्दै, अस्थायी बसपार्क सारिने

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना: सैनिक जवानको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना

कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको…

पुरा खबर पढ्नुहोस्पाेखरामा प्याराग्लाइडिङ दुर्घटना: सैनिक जवानको मृत्यु

प्रधानमन्त्रीको चियापानमा माधव पक्षका नेता बालुवाटार नजाने: स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन

चियापानमा माधव पक्षका नेता बालुवाटार नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीको चियापानमा माधव पक्षका नेता बालुवाटार नजाने: स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन

ओली–नेपाल दुवै आ–आफ्नै अडानमा: नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय

ओली–नेपाल दुवै आ–आफ्नै अडानमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच बैठक बस्यो । पार्टी कार्यालयमा सम्पन्न बैठकमा दुवै पक्ष कुनै निष्कर्षमा पुग्न सकेनन । दुवै पक्षका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राख्ने काम…

पुरा खबर पढ्नुहोस्ओली–नेपाल दुवै आ–आफ्नै अडानमा: नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय

राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक

राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए । रास्ट्रपतिले यसअघि नै दलहरूसँग…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक