जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च नलिने

सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च नलिने

काठमाडौं । हाल अस्पातलमा उपचार्थ पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले लिन अस्वीकार गरेको छ । जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको…

पुरा खबर पढ्नुहोस्जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च नलिने

४० वर्षपछि भारतीय जेलबाट छुटे घर फर्कदै इलामका दुर्गाप्रसाद

४० वर्षपछि घर फर्कदै इलामका दुर्गाप्रसाद

कोलकता । सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् । कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश…

पुरा खबर पढ्नुहोस्४० वर्षपछि भारतीय जेलबाट छुटे घर फर्कदै इलामका दुर्गाप्रसाद

नेपाल दक्षिण एशियाकै खुशी मुुलक, फिनल्यान्ड सबैभन्दा खुसी देश

नेपाल दक्षिण एशियाकै खुशी मुुलक

काठमाडौं । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको छ ।नेपाल दक्षिण एसियाकै खुशि मुलुक घोषित भएको छ । राष्ट्रसंघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई…

पुरा खबर पढ्नुहोस्नेपाल दक्षिण एशियाकै खुशी मुुलक, फिनल्यान्ड सबैभन्दा खुसी देश

माबि हाक्ने सबैभन्दा कान्छो प्रधानाध्यापक

माबि हाक्ने सबैभन्दा कान्छो प्रधानाध्यापक

जुम्ला । जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने…

पुरा खबर पढ्नुहोस्माबि हाक्ने सबैभन्दा कान्छो प्रधानाध्यापक

राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुँने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण तीन समझदारी पत्रमा हस्ताक्षरको तयारी भएको हो । दुई…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिको बंगलादेश भ्रमणमा तीन वटा महवत्वपूर्ण समझदारी हुँने

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा…

पुरा खबर पढ्नुहोस्राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार डाकेको केन्द्रीय समिति बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरु सहभागी नहुने बताएका छन् । सो समूहको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।…

पुरा खबर पढ्नुहोस्ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नेपाल समूहको नजाने तर बामदेब गौतम भने सहभागी हुने

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो (पूर्णपाठ)

नेपाल पक्षीय भेला सकियो

काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित…

पुरा खबर पढ्नुहोस्१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो (पूर्णपाठ)

अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा

अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा

काठमाडौं । अन्नपूर्ण पोस्ट् दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । पत्रिका बन्द गर्न लागिएकाे भन्दै ब्यवस्थापन र सम्पादकले…

पुरा खबर पढ्नुहोस्अन्नपूर्ण पोस्टका २८ पत्रकारको सामूहिक राजीनामा