बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

बेनी । बेनी–जोमसोम सडक चार दिनका लागि बन्द हुने भएको छ । कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।…

पुरा खबर पढ्नुहोस्बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

स्टेडियम निर्माणको क्रममा १६ सय नेपाली श्रमिकको मृत्‍यु सम्बन्धमा एमनेस्टी इन्टरनेसनको चासो

एमनेस्टी इन्टरनेसनलको चासो

काठमाडौं । १६ सयभन्दा बढी नेपाली कामदारको ज्यान जाने गरि निर्माण भैरहेको कतारको विश्वकप रंगशालाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ । उक्त संगठनले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै रंगशाला निर्माणमा भैरहेको विदेशी कामदारको…

पुरा खबर पढ्नुहोस्स्टेडियम निर्माणको क्रममा १६ सय नेपाली श्रमिकको मृत्‍यु सम्बन्धमा एमनेस्टी इन्टरनेसनको चासो

शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क वाइफाइ

शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क वाइफाइ

डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै…

पुरा खबर पढ्नुहोस्शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क वाइफाइ

आफ्नो देश फर्कन मानेनन् भीसा सकिएका बिदेशी पर्यटकहरु

आफ्नो देश फर्कन मानेनन् भीसा सकिएका बिदेशी पर्यटकहरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले…

पुरा खबर पढ्नुहोस्आफ्नो देश फर्कन मानेनन् भीसा सकिएका बिदेशी पर्यटकहरु

वरिष्ठ नेता माधव नेपाललाई एक्ल्याउने केपी ओलीको नीति

वरिष्ठ नेता माधव नेपाललाई एक्ल्याउने केपी ओलीको नीति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो…

पुरा खबर पढ्नुहोस्वरिष्ठ नेता माधव नेपाललाई एक्ल्याउने केपी ओलीको नीति

‘प्रचण्ड’को राजनीति लाजै मर्दाे : कमल थापा

‘प्रचण्ड’को राजनीति लाजै मर्दाे : कमल थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाउदै सरकारको समर्थन फिर्ता नलिएर ‘प्रचण्ड’ले लाजमर्दो राजजनीति गरेको राप्रपा अध्यक्ष कमल थापाले टिप्पणी गर्नुभएको छ । अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति लाजमर्दो भएको…

पुरा खबर पढ्नुहोस्‘प्रचण्ड’को राजनीति लाजै मर्दाे : कमल थापा

एक सिंगे गैंडाको गणना शुरु

एक सिंगे गैंडाको गणना शुरु

मकवानपुर । आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो । सरकारले आज सोमबारबाट चितवन राष्ट्रिय निकुञ्‍जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुञ्‍जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरबाट…

पुरा खबर पढ्नुहोस्एक सिंगे गैंडाको गणना शुरु

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने

एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ । नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन…

पुरा खबर पढ्नुहोस्एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने

एनआरएनएको अनुसार कोरोनाको कारण बिदेशमा हालसम्म ३४२ जना नेपालीको मृत्‍यु

कोरोनाको कारण बिदेशमा हालसम्म ३४२ जना नेपालीको मृत्‍यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट हालसालै विदेशमा थप एक जनाको मृत्यु भएको…

पुरा खबर पढ्नुहोस्एनआरएनएको अनुसार कोरोनाको कारण बिदेशमा हालसम्म ३४२ जना नेपालीको मृत्‍यु