४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने

दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने

ईलाम । बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसी(दुर्गाप्रसाद तिम्सिना)को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका हुन् । मन्त्री कार्कीले मंगलबार इलामका…

पुरा खबर पढ्नुहोस्४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा…

पुरा खबर पढ्नुहोस्सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

नारायणगढ–बुटवल सडक विस्तारका काम पुन: ठप्प

नारायणगढ–बुटवल सडक विस्तारका काम पुन: ठप्प

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प छ । शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै निर्माण ठप्प पारिएको हो ।…

पुरा खबर पढ्नुहोस्नारायणगढ–बुटवल सडक विस्तारका काम पुन: ठप्प

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण पुष्टि

खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । फागुन २३ गते खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप…

पुरा खबर पढ्नुहोस्कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण पुष्टि

मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु

मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो ।…

पुरा खबर पढ्नुहोस्मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु

माधव नेपाल लगयात नेतालाई एमालेको स्पष्टीकरण, के छन त १० प्रश्नहरु (प्रश्नसहितको पत्र)

माधव नेपाल लगयात नेतालाई एमालेको स्पष्टीकरण

काठमाण्डौ । नेकपा एमालेले नेता माधव कुमार नेपाललाई १० बुँदे स्पष्टीकरण सोध्दै नेपाल साविकको नेकपा हुँदादेखि हालसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लाग्नुको कारण माग गरेको छ । नेपाललाई चैत ८ गतेको मितिमा पठाइएको स्पष्टीकरण पत्रमा अधिकांश विषय…

पुरा खबर पढ्नुहोस्माधव नेपाल लगयात नेतालाई एमालेको स्पष्टीकरण, के छन त १० प्रश्नहरु (प्रश्नसहितको पत्र)

चार दिन थपियो सार्वजनिक विदा, जनजातिको मागलाई बेवास्ता (बिदाहरुको सूची)

चार दिन थपियो सार्वजनिक विदा

काठमाडौं । आदिवासी जनजातीहरुले आफुहरुको चाडमा राष्ट्रिय विदा दिन माग गर्दै आईरहेपनि सरकारले भने सम्बन्धित धर्मावलम्बीलाई मात्र विदा दिने प्रावधानलाई कायमै राखेको छ । सरकारले चाडपर्वमा थप चार दिन विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले २०७८ मा विगतमा…

पुरा खबर पढ्नुहोस्चार दिन थपियो सार्वजनिक विदा, जनजातिको मागलाई बेवास्ता (बिदाहरुको सूची)

छिमेकी भारतमा कोरोना सन्क्रमण बढे लगत्तै सीमामा सजगता, दोस्रो लहरको त्रास, अस्तब्यस्त सिमा नाका

नेपालमा कोरोनाको दोस्रो लहर आउने त्रास

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यु जारी गरेको छ ।…

पुरा खबर पढ्नुहोस्छिमेकी भारतमा कोरोना सन्क्रमण बढे लगत्तै सीमामा सजगता, दोस्रो लहरको त्रास, अस्तब्यस्त सिमा नाका

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने…

पुरा खबर पढ्नुहोस्सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ