भागरथी हत्या प्रकरण : बयान फेरेका दिनेशसँग भागरथीको भजाइनल स्वाबको डिएनए मिल्यो

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त दिनेशको डिएनए भागरथीको भजनाइल स्वाबसँग मिलेको प्रहरीले जनाएको…







