प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा रानामगर निर्बचित

इन्दिरा राना मगर

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा रानामगर निर्बचित

रास्वपाका इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता

इन्दिरा रानामगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल…

पुरा खबर पढ्नुहोस्रास्वपाका इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता

शपथ लिए लगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण

सभामुख देवराज घिमिरे

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई…

पुरा खबर पढ्नुहोस्शपथ लिए लगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण

एमालेका देवराज घिमिरे सभामुख पदमा निर्वाचित : १६७ मत प्राप्त

देवराज घिमिरे

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।…

पुरा खबर पढ्नुहोस्एमालेका देवराज घिमिरे सभामुख पदमा निर्वाचित : १६७ मत प्राप्त

कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त

कोशी आस्पातल

अस्पतालबाट बोकेर बाहिर लैजाँदै गर्दा शिशुले हातखुट्टा चलाएपछि आक्रोशित परिवारजनद्वारा चिकित्सकमाथि हातपात विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा…

पुरा खबर पढ्नुहोस्कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त

बहराइनको प्रतिष्ठित इशा एवार्ड डा सन्दुक रुइतलाई

इशा एवार्ड

दोहा – डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । बहराइनका पूर्वराजा सेख इसा…

पुरा खबर पढ्नुहोस्बहराइनको प्रतिष्ठित इशा एवार्ड डा सन्दुक रुइतलाई

सत्तागठबन्धनको तर्फबाट सभामुख पदमा एमाले सांसद देबरज घिमिरेले उम्मेदवारी दर्ता

देबरज घिमिरे

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम…

पुरा खबर पढ्नुहोस्सत्तागठबन्धनको तर्फबाट सभामुख पदमा एमाले सांसद देबरज घिमिरेले उम्मेदवारी दर्ता

भुपु अर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

वर्षमान पुन

काठमाडौँ — चिकित्सकहरूले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक…

पुरा खबर पढ्नुहोस्भुपु अर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

सर्बदलिय बैठकमा ‌कांग्रेस नेता लेखक र ओलीबिच भनाभन

सर्बदलिय बैठक

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच भनाभन भएको छ । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख-उपसभामुख पदको चयन दलहरुबीच सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेको बैठकमा एमाले अध्यक्ष…

पुरा खबर पढ्नुहोस्सर्बदलिय बैठकमा ‌कांग्रेस नेता लेखक र ओलीबिच भनाभन