काठमाडौंको आकाश तुवाँलोले ढाक्यो, हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौँ र आसपासको आकाश तुवाँलोले ढाकिएको छ । वातावरणमा रहेको धुलो र डढेलोपछि निस्किएको धुवाँको कारण समस्या आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा रहेको तुवाँलोले आँखा पोल्ने समस्या देखिएको छ । काठमाडौँ र आसपासको आकाशमा…