कांग्रेस केन्द्रीय समिति बैठक : ओलीको राजीनामा माग्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ ।…








