कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौंँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दै छ । ‘१४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो,’…

पुरा खबर पढ्नुहोस्कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

ज्योती मगर फुड डेलिभरी राइडर

ज्योती मगर फुड डेलिभरी राइडर

ईन्द्र घोथाने । काठमाडौंँ । स्टेज कार्यक्रममा सधै हट पफर्मेन्स साथ दर्शक अगाडि देखिँदै आएकी गायिका ज्योती मगर शनिबार भने भिन्न रुपमा देखिएकी छन् । शनिबार उनी फुड डेलिभरी राइडरको रुपमा दर्शकको घरघर पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी…

पुरा खबर पढ्नुहोस्ज्योती मगर फुड डेलिभरी राइडर

बिस्केट जात्रामा भैरवको रथ तान्दा ढुङ्‌गा हानाहान, १९ जना घाइते

बिस्केट जात्रामा भैरवको रथ तान्दा ढुङ्‌गा हानाहान

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्‌गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको…

पुरा खबर पढ्नुहोस्बिस्केट जात्रामा भैरवको रथ तान्दा ढुङ्‌गा हानाहान, १९ जना घाइते

पोखरा आसपासका ६० हजार किलो फोहोर संकलन गर्ने ‘हिल हिमालयज’

पोखरा आसपासका ६० हजार किलो फोहोर संकलन गर्ने ‘हिल हिमालयज’

पोखरा । लकडाउन खुले पनि होटल र रेष्टुरेण्ट पूर्ण रुपमा खुलेको थिएन । ग्राहकले रेष्टुरेण्टबाट खानेकुरा किनेर लैजान पाउँथे, रेष्टुरेण्टमै बसेर खान पाउँथेनन् । पोखरा र अन्यत्रबाट आएका मानिस पोखरा वरिपरिका डाँडा र खुला ठाउँमा बसेर खाना-खाजा खाए। धेरैले खाना…

पुरा खबर पढ्नुहोस्पोखरा आसपासका ६० हजार किलो फोहोर संकलन गर्ने ‘हिल हिमालयज’

‘काठमाडौं फन भ्याली’मा लाइभ म्युजिकसंगै पौडीको मज्जा

‘काठमाडौं फन भ्याली’मा लाइभ म्युजिकसंगै पौडीको मज्जा

भक्तपुर । केही समय अघि निकै चर्चामा रहेको ‘काठमाडौं फन भ्याली’ पुः न सञ्चालनमा आएको छ ।भक्तपुरको सूर्यविनायक –९ र १० स्थित पलाँसेमा रहेको यो ‘काठमाडौँ फन भ्याली’ नयाँ स्वरुपमा सञ्चालनमा आएको हो । अब काठमाडौं फन भ्यालीमा पुग्नेहरुले पौडी…

पुरा खबर पढ्नुहोस्‘काठमाडौं फन भ्याली’मा लाइभ म्युजिकसंगै पौडीको मज्जा

चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग

चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक, लिम्पियाधुरा र कालपानी नसमेटिएको भन्दै पदक खारेज गर्न माग…

पुरा खबर पढ्नुहोस्चुच्चे नक्सा नभएको पदक खारेज गर्न माग

नेपालमा गैँडाको सङ्ख्या बढ्यो

नेपालमा गैँडाको सङ्ख्या बढ्यो

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गरेका छन् । चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त…

पुरा खबर पढ्नुहोस्नेपालमा गैँडाको सङ्ख्या बढ्यो

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’

काठमाडौँ । पत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ नामक कृति लोकापर्ण गरिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्ले, लेखक मिश्र र टेलिभिजन पत्रकार समा थापाले आज यहाँ आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गर्नुभएको…

पुरा खबर पढ्नुहोस्रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’

मानपदवी, अलंकार र पदक क-कस्ले पाए ? (सूचीसहित)

मानपदवी, अलंकार र पदक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी,…

पुरा खबर पढ्नुहोस्मानपदवी, अलंकार र पदक क-कस्ले पाए ? (सूचीसहित)