प्रधानमन्त्री ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने

काठमाडौं । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओली पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गर्ने भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको…