मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, माओवादीका दुई मन्त्रीको राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा ४२ जना सांसदको हस्ताक्षर सहित अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो।प्रस्तावमा नेपाली कांग्रेस, जसपाको समर्थन छ। नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता एवं…








