काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश

काठमाण्डौ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको संक्रमण दर बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १४ बुँदे निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेशमा रोक लगाउनेसहितका बुँदा समेटेर १४ बुँदे आदेश…

पुरा खबर पढ्नुहोस्काठमाडौं जिल्ला प्रशासनद्वारा १४ बुँदे आदेश, मास्क नलगाउनेलाई प्रवेशमा रोक

माधव नेपाललाई थप संकटः ओलीतिरै लागे बिष्टसहित प्रतिनिधिसभाका आठ सांसद

माधव नेपाललाई थप संकट

काठमाडौं । नेकपा एमालेलाई तहस नहस पार्ने निलम्बित नेता माधवकुमार नेपालको योजना असफल बन्दै गएको छ । माधव नेपाललाई साथ दिँदै आएका खास नेताहरु नै धमाधम पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिन थालेका छन् । नेपाललाई लामो समयदेखि साथ…

पुरा खबर पढ्नुहोस्माधव नेपाललाई थप संकटः ओलीतिरै लागे बिष्टसहित प्रतिनिधिसभाका आठ सांसद

झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु: देवी ओली

झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु: देवी ओली

काठमाडौं । नेकपा एमालेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी छन् । स्पष्टिकरण दिदै प्रदेश सभा सदस्य ओलीले भनेकी छन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको…

पुरा खबर पढ्नुहोस्झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु: देवी ओली

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित, जेठसम्ममा दैनिक ११ हजार संक्रमित थपिने प्रक्षेपण

पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख ८७ हजार…

पुरा खबर पढ्नुहोस्पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित, जेठसम्ममा दैनिक ११ हजार संक्रमित थपिने प्रक्षेपण

सकेसम्म आफन्तलाई बिदाइ गर्न विमानस्थल नआउनू

सकेसम्म आफन्तलाई बिदाइ गर्न विमानस्थल नआउनू

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा विदेश जाने आफन्तको बिदाइ कार्यक्रम निरुत्साहित गरेको भन्दै अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको सन्दर्भमा विमानस्थल कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह…

पुरा खबर पढ्नुहोस्सकेसम्म आफन्तलाई बिदाइ गर्न विमानस्थल नआउनू

अब ५ मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्न सकिने

५ मिनेटमै कोभिड सङ्क्रमण परीक्षण

एजेन्सी । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो । यहाँका राष्ट्रिय…

पुरा खबर पढ्नुहोस्अब ५ मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्न सकिने

लन्डन बियर प्रतियोगितामा नेपाली ब्राण्ड अर्नालाई दुई पदक

नेपाली ब्राण्ड अर्नालाई दुई पदक

काठमाडाैं । बेलायतको राजधानी लन्डनमा भएको ‘लन्डन बियर प्रतियोगिता–२०२१’ मा नेपालको अर्ना बियरलाई दुई वटा पदक प्राप्त भएको छ ।प्रतियोगितामा ‘अर्ना ८’ ले रजत र ‘अर्ना लाइट’ले कास्य पदक जितेको हो । यती ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त…

पुरा खबर पढ्नुहोस्लन्डन बियर प्रतियोगितामा नेपाली ब्राण्ड अर्नालाई दुई पदक

आजबाट दोस्रो चरणको खोप दिइँदै, काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू

आजबाट दोस्रो चरणको खोप दिइँदै

काठमाडाैं । नेपाल सरकारले आजदेखि नोबेल कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए । पहिलो चरणमा ४ लाख ३९…

पुरा खबर पढ्नुहोस्आजबाट दोस्रो चरणको खोप दिइँदै, काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू

विराटनगरमा अस्पताल डुल्दाडुल्दै एन्टिजेन पोजेटिभ महिलाको मृत्यु

विराटनगरमा अस्पताल डुल्दाडुल्दै महिलाको मृत्यु

विराटनगर । एन्टिजेन पोजेटिभ देखिएकी उदयपुरकी ३५ वर्षीया महिलाको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएसंगै अस्पताल भर्ना हुन आएकी ३५ वर्षीया महिलाको अस्पताल डुल्दा डुल्दै निधन भएको हो । सोमबार राति करिब ३ बजेको समयमा अकस्मात…

पुरा खबर पढ्नुहोस्विराटनगरमा अस्पताल डुल्दाडुल्दै एन्टिजेन पोजेटिभ महिलाको मृत्यु