बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प, केही घरहरु भात्किएको जानकरी

भूकम्प

बाजुराको मैला आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २:४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिएका छन् । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको…

पुरा खबर पढ्नुहोस्बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प, केही घरहरु भात्किएको जानकरी

स्याङ्जा हेलिकप्टर अवतरण घटनामा संलग्न चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ

हेलिकप्टर अवतरण घटनामा

स्याङ्जा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो । क्यामरुन र वालिङ रातो खेलिरहेको…

पुरा खबर पढ्नुहोस्स्याङ्जा हेलिकप्टर अवतरण घटनामा संलग्न चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल

हरिबोल गजुरेल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई सोमबार नियुक्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताए । ‘मैले पार्टीमा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

मीनबहादुर श्रेष्ठ

काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हाे । आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै पद…

पुरा खबर पढ्नुहोस्राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा रानामगर निर्बचित

इन्दिरा राना मगर

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा रानामगर निर्बचित

रास्वपाका इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता

इन्दिरा रानामगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल…

पुरा खबर पढ्नुहोस्रास्वपाका इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता

शपथ लिए लगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण

सभामुख देवराज घिमिरे

काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई…

पुरा खबर पढ्नुहोस्शपथ लिए लगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण

एमालेका देवराज घिमिरे सभामुख पदमा निर्वाचित : १६७ मत प्राप्त

देवराज घिमिरे

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।…

पुरा खबर पढ्नुहोस्एमालेका देवराज घिमिरे सभामुख पदमा निर्वाचित : १६७ मत प्राप्त

कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त

कोशी आस्पातल

अस्पतालबाट बोकेर बाहिर लैजाँदै गर्दा शिशुले हातखुट्टा चलाएपछि आक्रोशित परिवारजनद्वारा चिकित्सकमाथि हातपात विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा…

पुरा खबर पढ्नुहोस्कोशी आस्पातलमा मृत घोषणा गरेको शिशु जीवित : अस्पताल परिसर तनावग्रस्त