घनश्याम भुसालले बुझाए चार बुँदे स्पष्टीरण (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा चार बुँदे जवाफ दिएका छन् । बिहीबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको जवाफमा उनले आफूले पार्टी र संसदीय दलको विधानविरीत कुनै गतिविधि…








