फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसद पार्टीबाट निकालिए

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसद पार्टीबाट निकालिए

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले चारै जनालाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको…

पुरा खबर पढ्नुहोस्फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसद पार्टीबाट निकालिए

पार्टी मिलाउन ओलीसँग मेरियटमा माधव नेपालले राखेका दुई माग, बामदेबसँग पनि सहमति हुन सकेन

प्रधानमन्त्री र माधव नेपालबिच बार्ता सम्पन्न, साथीहरुसँग सल्लाह गरेपछी मात्रा बोल्ने

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार राजधानीको होटल मेरियटमा लामो कुराकानी भयो । २०७७ चैत २ गतेपछि दुई जनाबीच कुनै कुराकानी भएको थिएन । बुधबार दुई नेताबीच झण्डै २ घण्टा…

पुरा खबर पढ्नुहोस्पार्टी मिलाउन ओलीसँग मेरियटमा माधव नेपालले राखेका दुई माग, बामदेबसँग पनि सहमति हुन सकेन

नेकपा एमालेको नयाँ स्थायी कमिटी, नेपाल-खनाल पक्ष बाइपास

नेकपा एमालेको नयाँ स्थायी कमिटी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई ‘बाइपास’ गरेर स्थायी कमिटी गठन गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास…

पुरा खबर पढ्नुहोस्नेकपा एमालेको नयाँ स्थायी कमिटी, नेपाल-खनाल पक्ष बाइपास

बादललाई ईश्वर पोखरेलपछिको वरीयता, उपनिर्वाचनमा बादललाई नै उठाउने

बादललाई ईश्वर पोखरेलपछिको वरीयता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो । स्थायी कमिटीमा रामबहादुर थापा ‘बादल’लाई महासचिव ईश्वर पोखरेलपछिको वरीयतामा…

पुरा खबर पढ्नुहोस्बादललाई ईश्वर पोखरेलपछिको वरीयता, उपनिर्वाचनमा बादललाई नै उठाउने

खनालसहित केही नेताले स्पष्टीकरण बुझाए

खनालसहित केही नेताले स्पष्टीकरण बुझाए

काठमाण्डौ । नेकपा एमालेले सांसद पदबाट किन कारबाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिनेक्रम सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिए । उनका…

पुरा खबर पढ्नुहोस्खनालसहित केही नेताले स्पष्टीकरण बुझाए

‘मेरियट वार्ता’ खासै उपलब्धि भएन, अझै पार्टी फुटको सम्भावना

‘मेरियट वार्ता’ खासै उपलब्धि भएन, अझै पार्टी फुटको सम्भावना

काठमाडौँ । लामो तिक्तताबीच मेरियट होटलमा संवाद जारी राखेका बेला केपी शर्मा ओली र माधवकुमार नेपालको सार्वजनिक भएका दुई तस्बिरले एकाएक सहमतिको अड्कलबाजी बटुले, बिहीबार । होटलको माथिल्लो तलाको झ्यालबाट ओली र नेपालले सँगसँगै सहर चियाइरहेको तस्बिर थियो त्यो ।…

पुरा खबर पढ्नुहोस्‘मेरियट वार्ता’ खासै उपलब्धि भएन, अझै पार्टी फुटको सम्भावना

पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

काठमाडौं । नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको भन्दै पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न प्रतिबन्ध लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले एक सूचनामार्फत सो जानकारी दिएको हो ।…

पुरा खबर पढ्नुहोस्पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

नौ महिनामा व्यापार घाटा १० खर्ब

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७…

पुरा खबर पढ्नुहोस्नौ महिनामा व्यापार घाटा १० खर्ब

लालपुर्जा सहित एनआरएनएले गोरखा एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तन्तरण

एनआरएनएले गोरखा एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तन्तरण

लाप्रक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि बनाएको एकीकृत नमुना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपलिकाका लाभग्राहीहरुलाई हस्तान्तरण गरिएको छ । विहीबार (आज) गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले…

पुरा खबर पढ्नुहोस्लालपुर्जा सहित एनआरएनएले गोरखा एकीकृत नमुना बस्ती स्थानीयलाई हस्तन्तरण