१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

काठमाण्डौ । नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर…

पुरा खबर पढ्नुहोस्१५०० जनाले एकैपटक मःमः खाएर गिजिनबुकमा नाम लेखाउने प्रयास

बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी

बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी

काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यका अनुसार अध्यक्ष ओलीले आज बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बैठक बोलाएका हुन् ।…

पुरा खबर पढ्नुहोस्बालुवाटारमा एमालेको र बुढानिलकण्ठमा काङग्रेसको बैठकहरु जारी

भाँचिएकाे पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खसे : दुई जना बेपत्ता, तीनको उद्धार

मजदुर त्रिशूलीमा खसे : दुई जना बेपत्ता, तीनको उद्धार

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा…

पुरा खबर पढ्नुहोस्भाँचिएकाे पुलमा काम गर्दै गरेका मजदुर त्रिशूलीमा खसे : दुई जना बेपत्ता, तीनको उद्धार

बालिका खडकालाई म चिन्दै चिन्दिन्न- मुख्यमन्त्री राई (भिडियो)

बालिका खडकालाई म चिन्दै चिन्दिन्न- मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे । हिजो राति प्राइम…

पुरा खबर पढ्नुहोस्बालिका खडकालाई म चिन्दै चिन्दिन्न- मुख्यमन्त्री राई (भिडियो)

काेराेना संक्रमित पूर्व राजा रानी अस्पताल भर्ना

काेराेना संक्रमित पूर्व राजा रानी अस्पताल भर्ना

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना भएका छन् । पूर्वराजा रानीसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् । उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । निर्मल निवास…

पुरा खबर पढ्नुहोस्काेराेना संक्रमित पूर्व राजा रानी अस्पताल भर्ना

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि निर्माण गरेर आज प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि निर्माण गर्न छ वर्ष लाग्यो…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राणा भइदिएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको यो टावरको नाम ‘केपी टावर’ रहने…

पुरा खबर पढ्नुहोस्ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

उपत्यकाका यि दुई नगरपालिका कोरोनाको हटस्पट

उपत्यकाका यि दुई नगरपालिका कोरोनाको हटस्पट

काठमाडौ । भारतसंग सिमा जोडिएका मात्र होइन काठमाडौ उपत्यकाका शहर पनि कोरोनाको हट स्पट बनेका छन् । भक्तपुरका चार नगरपालिकामध्ये दुई नगर हटस्पट बन्ने खतरा बनेका छन् । मध्यपुर थिमि र सूर्यविनायक नपा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।…

पुरा खबर पढ्नुहोस्उपत्यकाका यि दुई नगरपालिका कोरोनाको हटस्पट

कोरोना कहरले भारत अस्तव्यस्त, नेपालमा पनि संक्रमणको भयावह

कोरोना कहरले भारत अस्तव्यस्त

भारतमा कोरोना भाइरसको संक्रमण झनै तीव्र बनेको देखिएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ संक्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा गएको २४ घन्टा यता…

पुरा खबर पढ्नुहोस्कोरोना कहरले भारत अस्तव्यस्त, नेपालमा पनि संक्रमणको भयावह