गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था…