पर्सामा २४ घण्टाभित्रै कोरोना संक्रमित पाँच महिलाको मृत्यु

पर्सा । पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ । मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका हुन् । सोमबार बिहान साढे ९ बजे वीरगञ्ज-६ आदर्शनगरकी ६० वर्षीया महिलाको…








