गण्डकीमा तीन सांसदलाई कोरोना, प्रदेशसभामा बोल्न नपाउने, मत हाल्न पाउने

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

पोखरा । गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले तीन जना सांसदलाई संक्रमण देखिएको बताएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले तीन जना सांसदमा कोभिड १९ देखिएको…

पुरा खबर पढ्नुहोस्गण्डकीमा तीन सांसदलाई कोरोना, प्रदेशसभामा बोल्न नपाउने, मत हाल्न पाउने

काठमाडौं उपत्यकामा एक सातामा सात गुणाले बढे संक्रमित, देशभरको अवस्था उस्तै

काठमाडौं उपत्यकामा एक सातामा सात गुणाले बढे संक्रमित

काठमाडौँ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको…

पुरा खबर पढ्नुहोस्काठमाडौं उपत्यकामा एक सातामा सात गुणाले बढे संक्रमित, देशभरको अवस्था उस्तै

गण्डकी सरकार ढाल्न सक्रिय २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्टमा

२६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्टमा

पोखरा । गण्डकीको सरकार ढलाउन सक्रिय दुई दलका २६ जना सांसदलाई सोमबारदेखि रिसोर्ट नै बुक गरेर राखिएको छ । रिसोर्टमा राखिएको बारेमा उनीहरूले “छलफलका लागि आफूहरू भेला भएको” बताइरहेका छन् । गण्डकी प्रदेश सरकारको नेतृत्व लिन खोजिरहेको नेपाली कांग्रेसका १५…

पुरा खबर पढ्नुहोस्गण्डकी सरकार ढाल्न सक्रिय २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्टमा

कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ : २ दिनमा १ लाखले उपत्यका छाडे

कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने…

पुरा खबर पढ्नुहोस्कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ : २ दिनमा १ लाखले उपत्यका छाडे

रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

मुगु । नेपालकै ठूलो ताल रारा महेन्द्र तालको वरिपरि साइकल मार्ग धमाधम निर्माण भइरहेको छ । कर्णाली प्रदेशको मुख्य पर्यटन आकर्षणको केन्द्रविन्दू मानिएको तारा तालको किनारमा कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ९० लाख रुपैयाँ आर्थिक…

पुरा खबर पढ्नुहोस्रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुँदा दैनिक जनजिवन कष्टकर बनेको छ । प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् । अस्पतालमा विरामीको चाप बढिरहेका बेला अस्पतालमासमेत खानेपानीको अभाव हुँदा समस्या भएको छ…

पुरा खबर पढ्नुहोस्धरानमा खानेपानीको हाहाकार

भारतीयलाई नेपाल प्रवेशमा रोक

भारतीयलाई नेपाल प्रवेशमा रोक

सुनसरी । कोरोना भाइरसले महामारीको रूप लिएपछि सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सुनसरीका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । कोराना भाइरस नियन्त्रणका लागि सीमा…

पुरा खबर पढ्नुहोस्भारतीयलाई नेपाल प्रवेशमा रोक

गायक–अभिनेता प्रशान्त तमाङलाई मातृशोक

प्रशान्त तमाङलाई मातृशोक

भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल २००७’ विजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । नेपाली फिल्मका अभिनेतासमेत रहेका प्रशान्तले सामाजिक सञ्जालमार्फत आमाको दार्जिलिङस्थित घरमा नै निधन भएको हो जानकारी दिएका हुन् । गायक प्रशान्तले आमाको निधनबारे जानकारी दिए पनि कहिले…

पुरा खबर पढ्नुहोस्गायक–अभिनेता प्रशान्त तमाङलाई मातृशोक

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । मङ्गलबार…

पुरा खबर पढ्नुहोस्ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि