को हुन त गण्डकी प्रदेशको नबनियुक्त खेलकुद मन्त्री दिपक मनाङगे, कस्तो छ ईतिहास ?

खेलकुद मन्त्री दिपक मनाङगे, कस्तो छ ईतिहास ?

पोखरा । दीपक मनाङे (राजीव गुरुङ) गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको बागडोर सुम्पिए । मनाङ…

पुरा खबर पढ्नुहोस्को हुन त गण्डकी प्रदेशको नबनियुक्त खेलकुद मन्त्री दिपक मनाङगे, कस्तो छ ईतिहास ?

संघ र प्रदेश गरेर १९ सांसदको पद गयो, मुलुकलाई उपनिर्वाचनको भार

संघ र प्रदेश गरेर १९ सांसदको पद गयो, मुलुकलाई उपनिर्वाचनको भार

काठमाडौँ । वि.सं. २०७४ मा भएको निर्वाचनबाट निर्वाचित १९ जनाको सांसद पद गएको छ । संघीय संसदका सदस्य ६ (प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २), र प्रदेश सभाका १३ सांसदको पद गएको हो । लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका…

पुरा खबर पढ्नुहोस्संघ र प्रदेश गरेर १९ सांसदको पद गयो, मुलुकलाई उपनिर्वाचनको भार

कोमल शाहलाई आइसियूमा सारियो, हाईफ्लो अक्सिजनको सपोर्ट

कोमल शाहलाई आइसियूमा सारियो

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । ‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई…

पुरा खबर पढ्नुहोस्कोमल शाहलाई आइसियूमा सारियो, हाईफ्लो अक्सिजनको सपोर्ट

गण्डकीमा सांसद बिरामी प्रकरण : संसदीय प्रणालीमाथि नै प्रश्न चिन्ह !

गण्डकीमा सांसद बिरामी प्रकरण : संसदीय प्रणालीमाथि नै प्रश्न चिह्‍न !

पोखरा । डिलमै आइपुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको छिनोफानो हुँदै थियो । १३ वैशाखमा संसदमा टेबुल भएको मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल सकाएर बुधबार मतदान गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिले नै तय गरि सकेको थियो । अविश्वास…

पुरा खबर पढ्नुहोस्गण्डकीमा सांसद बिरामी प्रकरण : संसदीय प्रणालीमाथि नै प्रश्न चिन्ह !

आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा (भिडियो)

आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा

पोखरा । गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । आज बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल चलिरहेकै बेला सम्पर्कविहीन भएका शाही पोखराकै चरक अस्पतालमा रहेको खबर बाहिरिएको थियो ।…

पुरा खबर पढ्नुहोस्आईसियूमा रहेका सांसद भेट्न मुख्यमन्त्री अस्पतालमा (भिडियो)

गण्डकी प्रदेश सभा बैठक स्थगित, शाहीको खोजी गर्न जनमोर्चाको माग

गण्डकी प्रदेश सभा बैठक स्थगित, शाहीको खोजी गर्न जनमोर्चाको माग

पोखरा । गण्डकी प्रदेशसभाको वैठक स्थगित भएको छ । सभामुख नेत्रबहादुर अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सूचना टाँस गरेर बैठक स्थगित गरिएको…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेश सभा बैठक स्थगित, शाहीको खोजी गर्न जनमोर्चाको माग

सम्पर्कविहीन बनेका जनमोर्चाका सांसद शाही अस्पतालकाे आईसीयूमा

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही भने चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना भएका छन् । उनका स्वकीय सचिव मीलन हमालकाअनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना…

पुरा खबर पढ्नुहोस्सम्पर्कविहीन बनेका जनमोर्चाका सांसद शाही अस्पतालकाे आईसीयूमा

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

पोखरा । गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका सांसद् खिम विक्रम शाहीको खवस्था अज्ञात रहेकोले उनको अवस्थाबारे जानकारी नभएसम्म सदनको कारबाही अघि नबढाउन आग्रह गरेकी छन् । “मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेश : हराएका सांसद खोज्न निवेदन

कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैमा कोरोना नेगेटिभ देखिएपछि आज बैठक बस्न लागेको हो । यसअघि सोमबार बस्ने भनिएको केन्द्रीय सदस्यहरूको बैठक कोरोना परीक्षण गर्ने…

पुरा खबर पढ्नुहोस्कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै