विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने मुख्यमन्त्री राईको संकेत

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने

सुनसरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् ।कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रबिन्दु रहेकाले एक दुई…

पुरा खबर पढ्नुहोस्विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने मुख्यमन्त्री राईको संकेत

देशभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

देशभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ९१६ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण…

पुरा खबर पढ्नुहोस्देशभर ५ हजार ७२७ जना नयाँ कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

काठमाडौं । नेपालमा पछिल्लो समय २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा यूके भेरियनटको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार पछिल्लो साता यूके भेरियन्टबाट संक्रमित भएकामध्ये २५ प्रतिशत यो उमेर समूहका व्यक्ति छन् । त्यस्तै,…

पुरा खबर पढ्नुहोस्नेपालमा २१ देखि ३० वर्षका व्यक्तिमा यूके भेरियन्टको संक्रमण बढ्दो

अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन, स्वास्थ्य मन्त्रालय

अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ…

पुरा खबर पढ्नुहोस्अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन, स्वास्थ्य मन्त्रालय

धरौटी बुझाएर छुटे विप्लव समूहका नेता माइला लामा

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए । शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले अनलाइनखबरलाई बताए । सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताएको थियो, तर अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरु छुटेका थिएनन्

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् । उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो…

पुरा खबर पढ्नुहोस्धरौटी बुझाएर छुटे विप्लव समूहका नेता माइला लामा

अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार

अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार

रुपन्देही । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जना जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यलाई मन्त्री बनाएर तत्कालका लागि संकट टारेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः गणितीय रुपमा कमजोर हुने मोडमा पुगेका छन् । बिहीबार मात्र लुम्बिनी प्रदेशसभामा…

पुरा खबर पढ्नुहोस्अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार

जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल

जसपाभित्र ठाकुर र यादवको टक्कर

रुपन्देही । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीको विवाद छताछुल्ल बनेको छ । प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएको सूचना जारी गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै पनि कारबाही नगरिएको भन्दै सभामुखलाई पत्र पठाएका छन् ।…

पुरा खबर पढ्नुहोस्जसपाभित्र ठाकुर र यादवको टक्कर: लुम्बिनीमा छताछुल्ल

गण्डकीमा अविश्वासको प्रस्ताव दर्ता गराउने ३ दलद्वारा सुरक्षाको माग

गण्डकी प्रदेश सभा बैठक स्थगित, शाहीको खोजी गर्न जनमोर्चाको माग

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विहीबार (आज) संयुक्त वक्तब्य जारी गर्दै पछिल्लो घटनाक्रमका बारेमा आधिकारिक धारणा समेत…

पुरा खबर पढ्नुहोस्गण्डकीमा अविश्वासको प्रस्ताव दर्ता गराउने ३ दलद्वारा सुरक्षाको माग

निषेधाज्ञाको पहिलो दिन २०८ आन्तरिक उडान, प्रिपेड ट्याक्सीको ब्यवस्था

निषेधाज्ञाको पहिलो दिन २०८ आन्तरिक उडान

काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निषेधाज्ञाकै बीचमा जारी रहेको हवाइ यातायातबाट ८ हजार २ सय ६९ जनाले यात्रा गरेका छन् । काठमाडौं विमानस्थलले दिएको विवरणअनुसार देशका विभिन्न विमानस्थलबाट २ हजार ८१६ जना काठमाडौं भित्रिएका छन् भने ५ हजार ४५३…

पुरा खबर पढ्नुहोस्निषेधाज्ञाको पहिलो दिन २०८ आन्तरिक उडान, प्रिपेड ट्याक्सीको ब्यवस्था