पशुपती अर्याघाटमा थपिदैछन शबहरु

पशुपती अर्याघाटमा थपिदैछन शबहरु

प्रतिभा चन्द । स्थलगत रिपोर्टिङ, काठमाण्डौ । दिउँसोको ३ बज्नै लाग्दा पशुपति क्षेत्रलगायत आसपासमा स–साना पानीका छिटा आकाशबाट झरिरहेका थिए । मौसम हेर्दा लागिरहेको थियो, कसैको दुःखमा सामेल भइरहेको छ। सायद कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकाहरूप्रति । शनिबार कोरोना…

पुरा खबर पढ्नुहोस्पशुपती अर्याघाटमा थपिदैछन शबहरु

नेपालमा भारतीय कारभित्र तीन शिशुको शव

नेपालमा भारतीय कारभित्र तीन शिशुको शव

तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन शिशु मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका…

पुरा खबर पढ्नुहोस्नेपालमा भारतीय कारभित्र तीन शिशुको शव

पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण, माधवकुमार नेपालको ध्यानाकर्षण

पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई नर्भिक अस्पतालमा पुर्‍याइएको नर्भिकका एक चिकित्शकले…

पुरा खबर पढ्नुहोस्पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण, माधवकुमार नेपालको ध्यानाकर्षण

१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकोप्टर र शव फेला

हिमालमा हराएको हेलिकोप्टर र शव फेला

काठमाडौं । नेपाली सेनाले १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र दुई वटा शव फेला पारेको छ । सेनाको ‘सफा हिमाल अभियान २०२१ अन्तरगत हिमालको फोहोर संकलन गर्दा सन् २००६ मा दुर्घटना परेर हराएको एयर डायनेष्टिक हेलिकप्टर फेला पारेको…

पुरा खबर पढ्नुहोस्१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकोप्टर र शव फेला

देउवाले भने–सरकार बनाउन बहुमत पुग्या छैन, अहिले सबै कुरा किन भन्ने ?

देउवाले भने–सरकार बनाउन बहुमत पुग्या छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति बनिनसकेको बताएका छन् । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकाले यो विषय थाँती रहेको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा…

पुरा खबर पढ्नुहोस्देउवाले भने–सरकार बनाउन बहुमत पुग्या छैन, अहिले सबै कुरा किन भन्ने ?

सित्तैमा दिएको एमसीसी परियोजनाबारे हल्ला फैलाइयो : सभापति देउवा

सित्तैमा दिएको एमसीसी परियोजनाबारे हल्ला फैलाइयो

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम फैलाइएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी सेना आउछ भनेर हल्ला फिजाइएको बताएका हुन् । “मेरो पालामा एमसीसी क्याबिनेट डिसिजन गरेर मन्त्रीलाई…

पुरा खबर पढ्नुहोस्सित्तैमा दिएको एमसीसी परियोजनाबारे हल्ला फैलाइयो : सभापति देउवा

कारवाहीमा परेका जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

काठमाण्डौ । जनता समाजवादी पार्टी कार्यकारिणी समितिको बैठकबाट कारवाहीमा परेका चारजना सांसद सर्वोच्च अदालत पुगेका छन् । प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले आफूमाथि गरिएको कारवाहीको विरुद्धमा रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।…

पुरा खबर पढ्नुहोस्कारवाहीमा परेका जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

बिराटनगर कोशी आस्पतलमा अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

विराटनगर । कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा आएको छ । प्रदेश नम्बर–१ मै कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश राजधानी विराटनगरमा पहिलो लहर सुरु हुँदै निर्माण भएको संरचना त्यति बेला संक्रमित शून्यमा झरेपछि सञ्चालनमा आउन सकेको थिएन…

पुरा खबर पढ्नुहोस्बिराटनगर कोशी आस्पतलमा अक्सिजन र भेन्टिलेटरजडित ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सचिव दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उनले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको २०७७ मंसिर २८ गतेको आदेश आधारहीन र…

पुरा खबर पढ्नुहोस्बन्दी प्रत्यक्षीकरण रिट लिएर दीप बस्न्यात सर्वोच्चमा