सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

सन्दीप लामिछाने

काठमाडौं :नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । त्यसका लागि महान्यायाधीवक्ता कार्यालयले एक/ दुई दिनमै निवेदन दर्ताको तयारी थालेको छ । महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता…

पुरा खबर पढ्नुहोस्सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

रवि लामिछानेले लिए नेपाली नागरिकता, राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

रवि लामिछाने

काठमाडौँ — रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । ‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका…

पुरा खबर पढ्नुहोस्रवि लामिछानेले लिए नेपाली नागरिकता, राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

के हुन्छ रविले पुन: नागरिकता लिन प्रक्रिया ?

रवि लामिछाने

रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । विदेशको नागरिकता त्यागेकै…

पुरा खबर पढ्नुहोस्के हुन्छ रविले पुन: नागरिकता लिन प्रक्रिया ?

ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

एलिजा गौतम

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् । आज शनिबार भैरहवामा एक कार्यक्रममा अभिनेत्री तथा मोडेलसमेत रहेकी एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् । एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी…

पुरा खबर पढ्नुहोस्ऋषि धमलाकी पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज (संक्षिप्त आदेशसहित)

रवि लामिछाने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै…

पुरा खबर पढ्नुहोस्नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज (संक्षिप्त आदेशसहित)

आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन

न्याय दिन माग गर्दै प्रदर्शन

काठमाडौं : संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्…

पुरा खबर पढ्नुहोस्आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन

कांग्रेस केन्द्रीय समितिको बैठक बैठक पुन स्थगित : विभागहरु अझै अलपत्र

कांग्रेस केन्द्रीय समिति

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए । माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय…

पुरा खबर पढ्नुहोस्कांग्रेस केन्द्रीय समितिको बैठक बैठक पुन स्थगित : विभागहरु अझै अलपत्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो । बैठकमा सरकारको काम-कारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम तय भएको छ । पार्टीभित्र उपाध्यक्ष…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला

supreme court nepal

काठमाडौं, माघ १२ गते । सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सेवा शुल्क (सर्भिस चार्ज)लाई अमान्य भन्दै खारेज गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र…

पुरा खबर पढ्नुहोस्होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला