उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस चाहिने, अनिवार्य क्वारेन्टिन

उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस चाहिने

काठमाडौं । उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले बाहिर जिल्ला जान कडाइ गरेको छ । मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य चाहिने र उसले १० दिन क्वारेन्टिनमा राख्ने प्रतिबद्धता…

पुरा खबर पढ्नुहोस्उपत्यकाबाहिर जान स्थानीय तहको सिफारिस चाहिने, अनिवार्य क्वारेन्टिन

काठमाडौंको निषेधाज्ञा २९ गतेसम्म खाद्य पसल बिहान ९ बजेसम्म मात्रै

काठमाडौंको निषेधाज्ञा २९ गतेसम्म खाद्य पसल बिहान ९ बजेसम्म मात्रै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ । मंगलबार (आज) काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायप्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञालाई कडाइ र कोरोना…

पुरा खबर पढ्नुहोस्काठमाडौंको निषेधाज्ञा २९ गतेसम्म खाद्य पसल बिहान ९ बजेसम्म मात्रै

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

पूर्वरानी कोमल तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वरानी कोमल तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै…

पुरा खबर पढ्नुहोस्पूर्वरानी कोमल तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

माओवादी केन्द्रद्वारा एक मेयर र चार उपमेयरलाई स्पष्टीकरण

माओवादी केन्द्रद्वारा एक मेयर र चार उपमेयरलाई स्पष्टीकरण

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ । नेकपा माओवादीबाट निर्वाचित भए पनि एमालेमा लागेको भन्दै धनुषाका चार स्थानीय तहका एक मेयर र तीन जना उपमेयरलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।धनुषाका विदेह नगरपालिकाका…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रद्वारा एक मेयर र चार उपमेयरलाई स्पष्टीकरण

निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर

अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सडकमा असरल्ल छोडिएका अनधिकृत निर्माण तथा प्रचार सामग्री हटाउँदै छ । नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको हो । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र…

पुरा खबर पढ्नुहोस्निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर

बागमती प्रदेशको पाँच अस्पतालबाट अक्सिजन उत्पादन गरिने

बागमती प्रदेशको पाँच अस्पतालबाट अक्सिजन उत्पादन गरिने

हेटौंडा । बागमती प्रदेशको पाँच जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानगरी अक्सिजन उत्पादन गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ठूला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गरेर अक्सिजन उत्पादन गर्न सुरु गर्ने भएको हो । प्रदेशको सिन्धुली अस्पताल र त्रिशुली अस्पतालमा…

पुरा खबर पढ्नुहोस्बागमती प्रदेशको पाँच अस्पतालबाट अक्सिजन उत्पादन गरिने

ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृत्यु

लोकबहादुरको उपचारै नपाएर मृत्यु

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही…

पुरा खबर पढ्नुहोस्ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृत्यु

अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण…

पुरा खबर पढ्नुहोस्अण्डाको मूल्य हालसम्मकै उच्च