स्थायी कमिटी र राष्ट्रपतीसँगको भेटपछी प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । लगत्तै उनले क्याबिनेट बैठक बोलाएको संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा…

पुरा खबर पढ्नुहोस्स्थायी कमिटी र राष्ट्रपतीसँगको भेटपछी प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

उपनिर्वाचन र विश्वासको मतको विषयमा छलफल लगत्तै प्रधानमन्त्री राष्ट्रपतिकोमा

प्रधानमन्त्री राष्ट्रपतिकोमा

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकमा आउँदो जेठ ६ गतेका लागि तय भएको राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गत रिक्त एक…

पुरा खबर पढ्नुहोस्उपनिर्वाचन र विश्वासको मतको विषयमा छलफल लगत्तै प्रधानमन्त्री राष्ट्रपतिकोमा

प्रहरी अस्पतालमा बेलायती दूतावास र यूएन ओपीएसको सहयोगमा अक्सिजन प्लान्ट

प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट

काठमाडौँ । नेपालस्थित बेलायती दूतावास र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएन ओपीएस) को सहयोगमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा अक्सिजन प्लान्ट राखिएको छ । यो प्लान्ट यसै साता आयात गरिएको हो । अस्पातलको प्रणालीमा आवद्ध गरिएको यो प्लान्टको अक्सिजन उत्पादन…

पुरा खबर पढ्नुहोस्प्रहरी अस्पतालमा बेलायती दूतावास र यूएन ओपीएसको सहयोगमा अक्सिजन प्लान्ट

स्वास्थ्यमा जटिलताका कारण वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन् । मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस…

पुरा खबर पढ्नुहोस्स्वास्थ्यमा जटिलताका कारण वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त- माधव समूह

कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त- माधव समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल…

पुरा खबर पढ्नुहोस्कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त- माधव समूह

बुटवलमा कोभिडले एक घण्टामा तीनसहित चार जनाको मृत्यु

बुटवलमा कोभिडले एक घण्टामा तीनसहित चार जनाको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ४ जना उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४ जनाको फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल…

पुरा खबर पढ्नुहोस्बुटवलमा कोभिडले एक घण्टामा तीनसहित चार जनाको मृत्यु

यस्तो छ सेरुमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा

खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा

काठमाडौँ । बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यवसायिक उत्पादन हाम्रै छिमेकी भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रा.लि.ले सुरु गर्‍यो । खोपको व्यावसायिक उत्पादन सुरु भएपछि भारतले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दियो । माघ ८ मा…

पुरा खबर पढ्नुहोस्यस्तो छ सेरुमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा…

पुरा खबर पढ्नुहोस्आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ, पीसीआर रिपोर्ट आज आउने

मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ । उनले मंगलबार पीसीआर परीक्षणसमेत गराएका छन् । त्यसको रिपोर्ट आज आउने जनाइएको छ । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा कोरोना संक्रमण देखिएको छ । उनी तीन…

पुरा खबर पढ्नुहोस्मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ, पीसीआर रिपोर्ट आज आउने