महामारीमा कालोबजारी : ३० हजारका रेम्डेसिभिर एक लाख २० हजारमा र सात सय पर्ने अक्सिमिटरलाई तीन हजारमा बिक्री

महामारीमा कालोबजारी

काठमाडौं । कोरोना महामारीले नागरिक आहत भइरहेको अवस्थामा बजारमा स्यानिटाइजर, अक्सिमिटरदेखि संक्रमितलाई दिइने रेम्डेसिभिर इन्जेक्सनसम्मको कालोबजारी हुन थालेको छ । प्रहरीले बिहीबार कालोबजारीमा संलग्न दुईजनालाई रंगेहात पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै टोलीले गोरखा आरुघाट…

पुरा खबर पढ्नुहोस्महामारीमा कालोबजारी : ३० हजारका रेम्डेसिभिर एक लाख २० हजारमा र सात सय पर्ने अक्सिमिटरलाई तीन हजारमा बिक्री

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक अर्का मन्त्री समर्थक

बादल’ काे उम्मेदवारी दर्ता,

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका…

पुरा खबर पढ्नुहोस्‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक अर्का मन्त्री समर्थक

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने…

पुरा खबर पढ्नुहोस्बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

माधव नेपाल निस्के लगत्तै प्रधानमन्त्रीले पुन: भेटे राष्ट्रपतिलाई

माधव नेपाल निस्के लगत्तै प्रधानमन्त्रीले पुन: भेटे राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । एमालेभित्रको विवाद फुटको सङ्घारमा उभिएका बेला राष्ट्रपति भण्डारीले भेटको चाँजोपाँजो मिलाएकी हुन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका नेता…

पुरा खबर पढ्नुहोस्माधव नेपाल निस्के लगत्तै प्रधानमन्त्रीले पुन: भेटे राष्ट्रपतिलाई

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए । बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको…

पुरा खबर पढ्नुहोस्बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

नेपालमा कोरोनाको बर्तमान परिस्थिती (बिस्त्रित रिपोर्ट)

नेपालमा कोरोनाको बर्तमान परिस्थिती

काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक सामग्रीले नेपालमा कोरोना संक्रमण फैलावटको अवस्था भयावह रहेको देखिएको छ । डा. अर्चना श्रेष्ठद्वारा प्रस्तुत गरिएको सामग्रीमा देखाइएका केही तथ्यांकले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको…

पुरा खबर पढ्नुहोस्नेपालमा कोरोनाको बर्तमान परिस्थिती (बिस्त्रित रिपोर्ट)

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा वितेको १५ घण्टाभित्रमा थप १२ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु…

पुरा खबर पढ्नुहोस्बाँकेमा १५ घण्टाभित्र थप १२ जनाको मृत्यु

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

काठमाडौं । सगरमाथापछि अब धौलागिरी हिमालमा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं…

पुरा खबर पढ्नुहोस्धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण

चार सांसदलाई कोरोना पोजिटिभ, २७ गतेको संसद् बैठक के हुन्छ ?

चार सांसदलाई कोरोना पोजिटिभ

काठमाडौं । चार सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद् सचिवालयले बुधबार गराएको पीसीआर परीक्षणमा चार सांसद र दुई सचिवालयका कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटा र उनको निजी सचिवालयमा रहेकाहरुमा भने कोरोना देखिएको…

पुरा खबर पढ्नुहोस्चार सांसदलाई कोरोना पोजिटिभ, २७ गतेको संसद् बैठक के हुन्छ ?