एमाले एकता जोगाउन दोस्रो तहका नेताको जाेडबल

काठमाडौं । सत्तारूढ नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा नेता विवाद समाधान गर्न जुटेका हुन् । पार्टी भित्रको विवाद समाधान गर्नका…








