राजीनामा दिने प्रधानमन्त्री ओलीको तयारी, पत्र समेत तयार

काठमाडौँ- आफ्नै दलको माधवकुमार नेपाल समूहका सांसदहरुले समेत विस्वासको मत नदिने स्पष्ट पारेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत पाउने सम्भावना छैन । संसदमा विस्वासको मत नपाउने स्पष्ट भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिने तयारी गरेका छन् ।…








