चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा उत्रिएको छ । जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक…

पुरा खबर पढ्नुहोस्चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर आइपुग्यो

महिला उपमेयर राईले आफ्नो गाडी एम्बूलेन्समा सेवाको लागि उपलब्ध

महिला उपमेयर राईले आफ्नो गाडी एम्बूलेन्समा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् । पशु विभागले नगरपालिकालाई हस्तान्तरण गरेको बा १ झ ६४२४ नम्बरको गाडी उपमेयर…

पुरा खबर पढ्नुहोस्महिला उपमेयर राईले आफ्नो गाडी एम्बूलेन्समा सेवाको लागि उपलब्ध

उपप्रधानमन्त्री पोखरेलले फोन गरेर मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

काठमाडौं । महामारीमा उपचार नपाएको गुनासो सबैतिरवाट आएको छ । यस्तो अवस्थामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौं को बसुन्धारामा सञ्चालन तयारी भइरहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर को निरीक्षण गरेका छन् । उनले महामारीको समयमा जनताले उपचार…

पुरा खबर पढ्नुहोस्उपप्रधानमन्त्री पोखरेलले फोन गरेर मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री सम्भावना

पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री सम्भावना

कास्की । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा बन्ने नयाँ सरकारमा नजाने भएका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकार हटाएर नयाँ सरकार बनाउन उनले अस्विकार गरेका छन् । यदि, सांसद…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री सम्भावना

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको छ । रिपोर्ट नेगेटिभ आए पनि उहाँलाई अक्सिजन दिएर उपचार जारी राखिएकोमा…

पुरा खबर पढ्नुहोस्पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्नु’ सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले उपचारका लागि अस्पताल र अक्सिजनको कमीका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै…

पुरा खबर पढ्नुहोस्‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्नु’ सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान

माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा…

पुरा खबर पढ्नुहोस्माधव पक्ष २२ सांसद उपस्थित नहुने, ओलीको अन्तिम आह्वान

यस्तो थियो मध्यराती माधव नेपालले ओलीलाई पठाएको पत्र

यस्तो थियो मध्यराती माधव नेपालले ओलीलाई पठाएको पत्र

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफहरुको माग स्वीकार नगरे सांसद पदबाट राजीनामा दिने बताएका छन् । नेपालले आइतवार राती प्रेस विज्ञप्ति जारी गर्दै जायज मागहरुलाई बेवास्ता गरिए प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने लगायत जस्तोसुकै…

पुरा खबर पढ्नुहोस्यस्तो थियो मध्यराती माधव नेपालले ओलीलाई पठाएको पत्र

एसईई र कक्षा १२ को परीक्षाहरु स्थगित

एसईई र कक्षा १२ को परीक्षाहरु स्थगित

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन…

पुरा खबर पढ्नुहोस्एसईई र कक्षा १२ को परीक्षाहरु स्थगित