ओमानबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

ओमानबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३०…

पुरा खबर पढ्नुहोस्ओमानबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

अब कोरोना परीक्षण आफैँले गर्न मिल्ने, परिक्षण किट बजारमा

अब कोरोना परीक्षण आफैँले गर्न मिल्ने

एजेन्सी । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का…

पुरा खबर पढ्नुहोस्अब कोरोना परीक्षण आफैँले गर्न मिल्ने, परिक्षण किट बजारमा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारबाही फुकुवा

एमालेका चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।…

पुरा खबर पढ्नुहोस्माधव नेपालसहित एमालेका चार नेतामाथिको कारबाही फुकुवा

पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, शपथ लिए

पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई…

पुरा खबर पढ्नुहोस्पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, शपथ लिए

बहराइनका राजकुमार सहित आज एकै दिन सगरमाथाको चुचोरोमा ८० आरोही

एकै दिन सगरमाथाको चुचोरोमा ८० आरोही

सोलुखुम्बु । मंगलबार मात्र करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली आज बिहान ६ः४० बजेको समयमा सगरमाथाको शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन…

पुरा खबर पढ्नुहोस्बहराइनका राजकुमार सहित आज एकै दिन सगरमाथाको चुचोरोमा ८० आरोही

एकैदिन ९,४८३ संक्रमित थपिए, थप २२५ जनाको मृत्यु पुष्टि

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं । नेपालमा थप नौ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार ४८३ को नतिजा पोजिटिभ आएको हो । २० हजार ५९६ नमुनाको पीसीआर र ७२०…

पुरा खबर पढ्नुहोस्एकैदिन ९,४८३ संक्रमित थपिए, थप २२५ जनाको मृत्यु पुष्टि

नेता खनाल निको भई घर फिर्ता

नेता खनाल निको भई घर फिर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन्। कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् । उनी यही वैशाख २६ गते…

पुरा खबर पढ्नुहोस्नेता खनाल निको भई घर फिर्ता

उपत्यकामा थप दुई हप्ता निषेधाज्ञा : लकडाउन पनि कडाइ

उपत्यकामा थप दुई हप्ता निषेधाज्ञा : लकडाउन पनि कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले लकडाउनमा थप कडाइ गरेको छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा…

पुरा खबर पढ्नुहोस्उपत्यकामा थप दुई हप्ता निषेधाज्ञा : लकडाउन पनि कडाइ

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं । अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।…

पुरा खबर पढ्नुहोस्अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ