प्राबिधिक समस्याको कारण यती एअरलाइन्सको विमान दुर्घटना भएको

यती एअरलाइन्सको विमान दुर्घटना

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको…

पुरा खबर पढ्नुहोस्प्राबिधिक समस्याको कारण यती एअरलाइन्सको विमान दुर्घटना भएको

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा

मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा

रास्वपाले गर्‍याे सरकारबाट बाहिरिने घाेषणा

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने…

पुरा खबर पढ्नुहोस्रास्वपाले गर्‍याे सरकारबाट बाहिरिने घाेषणा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

सन्दीप लामिछाने

काठमाण्डौ । सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ । कैफियत प्रतिवेदन भनेको मूल…

पुरा खबर पढ्नुहोस्क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

श्रमिकहरुलाई सेवा सुविधा दिने विषयमा मलेसियाका मन्त्री र नेपाल सरकारबिच छलफल

मन्त्री र नेपाल सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गर्नुभएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल…

पुरा खबर पढ्नुहोस्श्रमिकहरुलाई सेवा सुविधा दिने विषयमा मलेसियाका मन्त्री र नेपाल सरकारबिच छलफल

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डसँग २० बुँदे ज्ञापन पत्र [ पत्रसहित ]

२० बुँदे ज्ञापन पत्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् । चरम आर्थिक सङ्कट परेको, बैङ्कको…

पुरा खबर पढ्नुहोस्एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डसँग २० बुँदे ज्ञापन पत्र [ पत्रसहित ]

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा ज्ञवाली, शाक्य र शाही नियुक्त

मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा ज्ञवाली, शाक्य र शाही नियुक्त

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘केही समयमा…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिको निर्वाचन फागुन २५ मा र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने

काठमाडौं महानगर र मेयर बालेन विरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

माइतीघरमा प्रदर्शन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको लगायत विषय उठाउँदै स्थानीयहरूले आइतबार प्रदर्शन गरेका हुन् । गत पुस २८ गते श‌ंखमुलस्थित एक निजी घरमा महानगरले नियम…

पुरा खबर पढ्नुहोस्काठमाडौं महानगर र मेयर बालेन विरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)