पार्टी विभाजन नगर्न महन्थ –उपेन्द्रबीच सहमति, संयुक्त विज्ञप्ति जारी गरिँदै

काठमाण्डौ । विभाजन उन्मुख देखिएको जनता समाजवादी पार्टी तत्कालका लागि नफुटाउने दिशा तर्फ अगाडि बढेको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ । जसपाका एक कार्यकारिणी सदस्यले दिएको…







