अनलाइनबाटै मुद्दाको सुनुवाइ- सर्बोच्च अदालत

सर्वोच्चद्वारा माधव नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौ । काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाइ भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीले अनलाइन प्रविधिबाट बहस गरे । सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च…

पुरा खबर पढ्नुहोस्अनलाइनबाटै मुद्दाको सुनुवाइ- सर्बोच्च अदालत

मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु- सर्बोच्चको आदेश

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर…

पुरा खबर पढ्नुहोस्मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु- सर्बोच्चको आदेश

विश्वकप छनाैटका लागि नेपाली टिमको घोषणा, १३ खेलाडीसहित ब्यापक परिवर्तन

विश्वकप छनाैटका लागि नेपाली टिमको घोषणा

काठमाण्डौ । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपुर्ण खेलका साथ फिफा विश्वकप छनौटका लागि फाइनल टिमको घोषणा गरेका छन । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएको छन । जसमा ६ जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा…

पुरा खबर पढ्नुहोस्विश्वकप छनाैटका लागि नेपाली टिमको घोषणा, १३ खेलाडीसहित ब्यापक परिवर्तन

ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन

रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन

ललितपुर । नेपालीे इसाई मण्डली (नेइम) ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन हुनुभएको कुरा फेडरेसन अफ नेसनल क्रिस्चियन नेपाल यूकेको सदभाब दुत दिपा गुरुङ राइले खबर यूकेलाई जानकारी गराउनु भयो । नेइम चर्च गंगबुका पास्टर वर्णवास…

पुरा खबर पढ्नुहोस्ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन

प्रधानमन्त्री ओलीलाई खुलापत्र

प्रधानमन्त्री ओलीलाई खुलापत्र

रत्नबहादुर कार्की तेस्रोपटक प्रधानमन्त्री भएकोमा बधाई ! यद्यपि, शपथको वैधानिक कानुनी मान्यताको उपेक्षा गरेर संविधानको उपहास गर्दा तपाईंको शपथ ग्रहण नै विवाद परेको छ । वास्तविक समस्याबाट जनताको ध्यान अन्यत्रै लाने पुरानै शैली शपथ ग्रहणमा पनि दोहोरियो । संवैधानिक व्यवस्था…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री ओलीलाई खुलापत्र

पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् । कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक…

पुरा खबर पढ्नुहोस्पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा

ओबामाको फिल्म प्रोडक्सनमा बन्ने फिल्मको लागि ‘तेन्जिङ नोर्गे’ पात्रको लागि कलाकारको खोजी सुरु

‘तेन्जिङ नोर्गे’ पात्रको लागि कलाकारको खोजी सुरु

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ । अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले फिल्मका लागि कलाकारको आह्वान गरेको हो । अभिनयको अनुभव नभएका कलाकारलाई समेत…

पुरा खबर पढ्नुहोस्ओबामाको फिल्म प्रोडक्सनमा बन्ने फिल्मको लागि ‘तेन्जिङ नोर्गे’ पात्रको लागि कलाकारको खोजी सुरु

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना

पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा संक्रमणको सुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो ।…

पुरा खबर पढ्नुहोस्गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा

शपथग्रहणविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र राणाको बेञ्चमा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा