स्पेनबाट १४ करोडको मेडिकल उपकरण लिएर नेपाल पुगिन् राजदूत दावाफुटी शेर्पा

नेपाल सरकारको आग्रहमा स्पेन सरकारले कोभिडविरुद्ध लड्न १४ करोड २५ लाख नेपाली रुपैयाँ बराबरको ५ टन स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्…








