प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिकरुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा

प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री पदको दाबीसहित शीतल निवास पुग्नुभएको छ । शुक्रबार विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीसहित शीतलनिवास पुग्नु अगाडि नै ओली त्यहाँ पुग्नुभएको हो । एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा

अर्थ मन्त्रालयले अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु जडान गर्न अर्थले १७ करोड ८७ लाख…

पुरा खबर पढ्नुहोस्अर्थ मन्त्रालयले अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

कोभिडविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ सहयोग गर्ने

अष्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको लडाइँमा साढे ६३ करोड रुपैयाँ बरारको स्वास्‍थ्‍य सामग्री सहयोग गर्ने भएको छ । दक्षिण एसियाली मुलुकसँग आफ्नो सम्बन्ध सुदृढ बनाउँदै गएको अस्ट्रेलियाले नेपाल, बंगलादेश र श्रीलंकालाई यो असहज परिस्थितिमा सहयोग पुर्‍याउने उदेश्यले डेढ…

पुरा खबर पढ्नुहोस्कोभिडविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड रुपैयाँ सहयोग गर्ने

माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन

माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ सांसदले समेत हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले माधवकुमार नेपाल समूहका २७ सांसद्‍समेत गरी देउवालाई सरकार गठन…

पुरा खबर पढ्नुहोस्माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन

१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका दाबी लागि प्रतिपक्षी दलका नेताहरु शीतल निवास पुगेका छन् । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि प्रतिपक्षी दलका नेताहरु सांसदहरुको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् । उनीहरु १…

पुरा खबर पढ्नुहोस्१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु शीतल निवासमा

सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

काठमाण्डौ । जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन् । नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा…

पुरा खबर पढ्नुहोस्सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी, कसले कती मत पाए ?

डा. खिमलाल देवकोटा विजयी

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले नेकपा…

पुरा खबर पढ्नुहोस्राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी, कसले कती मत पाए ?

सांसद नरहेका ७ पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

७ पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई दोहोरो झट्का लागेको छ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिए पछि उनको गृहमन्त्री पद गएको छ । उनी सहित माओवादी छोडेर एमालेमा आएका…

पुरा खबर पढ्नुहोस्सांसद नरहेका ७ पूर्वमाओवादी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश